विद्युत महशुलमा जरिवाना छुट गर्न माग

भैरहवा, साउन १४ । उद्योग व्यापार संगठन रुपन्देहीले निश्चित समयसम्मका लागि विद्युत महशुलमा जरिवाना छुट गर्न माग गरेको छ । संगठनले बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झालाई ज्ञापनपत्र बुझाउँदै विद्युत महशुल बुझाउँदा केही प्रतिशत छुट हुनुपर्नेमा झन थप शुल्कसहित अत्यधिक मात्रामा जरिवाना पनि तिर्नु परेकोले उपभोक्ता अत्यन्त मारमा परेको […]