मुम्बई । व्यवसायी तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रा जमानतमा रिहा भएका छन् । अश्लील भिडियो निर्माण र प्रसारणको मुद्दामा दुई महिनादेखि अर्थर रोड जेलमा रहेका उनी मंगलबार जमानतमा रिहा भएका हुन् । कुन्द्रालाई ५० हजार रुपैयाँ धरौटी र केही शर्तहरूसहित जमानत दिइएको हो । जेलबाट बाहिर निस्कनले क्रममा राजको...