काखमा ६ महिनाको छोरा, ६ वर्षकी छोरि सम्पदा बर्खे बिदामा दिदीको घर गएकी रहेछिन्। झापा शिवसताक्षी ७ चन्द्रडाँगीकी मालतिको बोल्ने साथी सासु दुर्गा र ससुरा लक्ष्मण मात्रै। श्रीमान राजु ढकाल धन कमाउन विदेश गएको १ वर्ष भएको रहेछ। मालतिले घर व्यवहार सारा थामेर राजुलाई विदेश पठाएकी थिईन्। ‘फोनमा बोल्दा राम्रै छ भन्नुहुन्थ्यो,’ मालतिले सेतोपाटीसँग भनिन्,…