सबै प्रदेशमा सभामुख र उपसभामुख सत्ता गठबन्धनबाट

सभामुखमा कर्णालीबाहेक सबै प्रदेशमा पुरुष र उपसभामुखमा सातवटै प्रदेशमा महिला निर्वाचित भएका छन् । कर्णालीमा निर्वाचित एमालेकी नन्दा गुरुङ मुलुकभरकै प्रदेशसभाकी पहिलो महिला सभामुख हुन् । सभामुख र उपसभामुखमा निर्वाचित सबै सत्ता साझेदार दलका हुन् ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सभामुख र उपसभामुख सवार गाडी दुर्घटना

कर्णाली प्रदेशका सभामुख र उपसभामुख सवार गाडी बागलुङमा दुर्घटनामा परेको छ।

सभामुख र उपसभामुख भेलामा वरीयता विवाद

संघीय संसद् र सात प्रदेश सभाका सभामुख तथा उपसभामुखको भेलामा वरीयताको विषय उठेको छ । प्रदेश सभाका सभामुख र उपसभामुखले आफूहरूलाई वरीयतामा तल राखिएको गुनासो गरेका छन् भने राष्ट्रिय सभा उपाध्यक्षलाई...

लुम्बिनी प्रदेशका सभामुख र उपसभामुखले लिए शपथ

बुटवल । लुम्बिनीका सभामुख तुलाराम घर्तीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय बुटवलमा आज एक समारोहकाबीच प्रदेश प्रमुख अमिक शेरचनले  घर्तीलाई शपथ गराएका हुन् । त्यसलगतै सभामुख घर्तीले उपसभामुख मेनुका

सुदूरपश्चिममा सभामुख छान्ने आज अन्तिम दिन

काठमाडौँ–सुदूरपश्चिम प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि आज समय सीमा सकिदैछ। संविधानले दिएको समय सीमा आज सकिने भएपनि अहिलेसम्म प्रदेश सभाले सभामुख र उपसभामुख पाउन सकेको छैन। प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हो। सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाउन […]

मधेश प्रदेश: सभामुख र उपसभामुखको लागि उम्मेदवारी दर्ता आज

दलहरुले प्रस्ताव गरेको सभामुख र उपसभामुख पदका उम्मेदवारहरुको नामावली दिउँसो ३ः३० बजे प्रकाशन गरिने प्रदेशसभा सचिवालले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ।...

लुम्बिनी प्रदेश सभाः सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते

दाङ – लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुखको चयन एकैदिन गरिने भएको छ। माघ ३ गते बस्ने प्रदेश सभाको बैठकबाट सभामुख र उपसभामुख चुनिने छन्।सुरुमा सभामुखको निर्णय हुनेछ भने त्यसपछि उपसभामुखको निर्णय हुनेछ। लुम्बिनीमा मुख्यमन्त्री, सभामुख र उपसभासमुखको दलगत भागबण्डा गरिएको छ। यहाँ एमालेले मुख्यमन्त्री पाइसकेको छ भने अब सभामुख नेकपा माओवादी केन्द्र र उपसभामुख राप्रपाले […]

गण्डकीमा सभामुख र उपसभामुख बन्न दौडधुप

पोखरा । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार गण्डकीमा माघ ३ गते भित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्छ ।  गण्डकीमा

बागमती : सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता २८ पुसमा

बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले आज जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची...

प्रदेश १ : १२ मन्त्री, सभामुख र उपसभामुख को होलान् ?

संघमा सत्ता गठबन्धन परिवर्तन भएसँगै प्रदेश १ मा पनि नेकपा एमाले र माओवादी केन्द्रसहितको सरकार बन्ने निश्चित भएको छ । सरकारको नेतृत्वका लागि एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो दुवैले दाबी गरेका छन् ।यद्यपि सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा शीर्ष नेताहरुले नै टुंगो लगाउने छन् । मुख्यमन्त्रीमा दुई नेताको दाबी रहँदा प्रदेशको सभामुख, उपसभामुख र मन्त्रीहरु को बन्छन् भन्नेबारे पनि चर्चा सुरु भएको छ ।प्रदेशको मुख्यमन्त्री एमालेले पाएको ख