म्याग्दीका दुई गाउँ केराबाटै आत्मनिर्भर

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका खबरा र बगरफाँटामा विस्तार गरिएको केरा खेतीबाट किसानहरूले मनग्गे आम्दानी गर्न थालेका छन् । खबराका १ सय ६० घरधुरी र बगरफाँटका १८ घरधुरी व्यवसायीक केराखेतीमा संलग्न छन् । उनीहरूले केरा खेतीबाट वार्षिक डेढ करोड रुपैया बढी आम्दानी गर्न थालेका छन् । खबराका किसानहरुले केरा खेतीबाट वार्षिक रुपमा एक करोड रुपैयाँ […]

सम्बन्धित सामग्री

म्याग्दीका गाउँ गाउँमा फस्टाउँदै कृषि व्यवसाय

म्याग्दी : हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रहरुमा टलक्कै टल्किएका टनेल (प्लाष्टिकका घर) ले जिल्लामा फस्टाउँदै गएको कृषि पेसालाई उजागर गरेका छन्। गाउँका टोलैपिच्छे प्लाष्टिकका टनेल मात्रै टल्किएका होइनन् टनेलभित्र लटरम्मै तरकारी फलेका छन्। टनेलभित्र लगाएका र फलेका तरकारीको रेखदेख,गोडमेल र विक्रि वितरणमा अहिले ग्रामीण क्षेत्रका किसानहरुले चासो दिन थालेका छन्।ती प्लाष्टिकका टनेलभित्र विभिन्न थरीका बेमौसमी तरकारी फलेका छन्। अधिकाँश टनेलमा गोलभेडा फलिरहेका छन् भने केही टनेल भित्र सिमी, बो

म्याग्दीका युवा भैंसी पालनतर्फ आकर्षित

म्याग्दी । पछिल्लाे समय आफ्नै गाउँ-ठाउँमा कमाई गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाहरुको भीड नै छ । तर म्याग्दीका एक जना युवाले भने गर्न सक्नेमा नेपालमा नै विदेशमा भन्दा बढी कमाउन सकिन्छ भन्ने कुराकाे प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल ४ वर्ष युएईमा काम […]

धान भित्र्याउने चटारोमा रहेका म्याग्दीका मतदातामा छैन उत्साह

म्याग्दी । निर्वाचन आउन केही दिन मात्र बाँकी रहेकाे छ । म्याग्दीका कृषकलाई खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन भ्याइ-नभ्याइ छ । कृषकलाई निर्वाचकाे सभा र भेटघाटका लागि गाउँ पुगेका उम्मेदवारहरुका कुरा सुन्नेसम्म फुर्सद छैन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा निर्वाचनकाे प्रचार–प्रसारमा पुगिरहेका छन् । दलका उम्मेदवारहरु र स्वतन्त्र […]

म्याग्दीका राजनीतिक दलमा चुनावी सरगर्मी

म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका छन्। गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । जिल्लामा राजनीतिक दलले पालिकास्तरको प्रशिक्षण र भेटघाटका कार्यक्रम लिएर गाउँ पसेका छन् ।नेपाली […]

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

काठमाडौँ,३ भदौ । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उनीहरु गाउँ पसेका […]

निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् ।  चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उहाँहरु गाउँ पसेका हुन् । नेपाली कांग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । नेकपा एमालेले पालिकास्तरीय कार्यकर्त

स्वरोजगार बन्दै म्याग्दीका युवा

म्याग्दी । म्याग्दीका युवाहरु गाउँ फर्केर उद्यम गर्ने कार्यमा जुट्न थालेका छन् । विशेषगरि विदेश गएर फर्केका युवाहरु फलफूल खेती तथा पशुपालनमा लागेपछि यहाँको ग्रामीण जीवन शैलीमा समेत परिवर्तन आउन थालको छ । म्याग्दीका ६ वटै स्थानीय तहमा फलफूल खेती र पशुपालनतर्फ युवाहरुको आकर्षण बढ्दै गएको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । पशुपालन, […]

हिउँले छोपिएको मुना गाउँ

म्याग्दी, १५ पुस: हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ ।-तस्वीर सन्तोष गौतम-रासस

म्याग्दीका तीन गाउँ व्यावसायिक केरा खेतीमा

म्याग्दीका तीनवटा गाउँमा धान फल्ने खेत र कोदो फल्ने बारीभरि व्यावसायिक केरा खेती गरिएको छ । म्याग्दीको बेनी नगरपालिका–२ खबरा, बगरफाँट र रघुगङ्गा गाउँपालिका–२ राखु भगवतीमा धानखेत र बारीमा केरा खेती गरिएको हो । व्यावसायिकरुपमा गरिएको केराखेतीबाट यी तीन गाउँका किसानले अन्नबालीको तुलनमा पाँच गुणा बढी आम्दानी गर्दै आएका छन् । केरा बेचेर प्राप्त गरेको आम्दानीबाट गाउँमै आरसिसी घर ठडिएका छन् भने किसानका छोराछोरीले काठमाडौँ, पोखराजस्ता सहरमा बसेर शिक्षा आर्जन गरिरहेका छन् ।बेनी नगरपालिका&ndas

संगठन विस्तार गर्न गाउँ–गाउँ पुग्दै नेता

म्याग्दी : नेकपा माओवादी केन्द्र म्याग्दीका नेता कार्यकर्ताहरु संगठन विस्तार अभियान लिएर वडास्तरको गाउँ–गाउँमा पुगेका छन्। संगठन सुदृढिकरणका लागि तल्लो तहका शुभचिन्तक, कार्यकर्ता भेटघाट, सदस्यता नवीकरण, प्रशिक्षण र राजनीतिक परिस्थतिका विषयमा पार्टीको धारणा बुझाउन नेताहरुले टोल अभियानमा जुटेका हुन्।शक्ति र विचारमा पार्टीलाई बलियो बनाउन माओवादीले जिल्लाव्‍यापी सदस्यता नवीकरण, पार्टी र जनवर्गीय संगठन पुनर्गठनसँगै कार्यकर्ता र जनपरिचालनमा जोड दिएर अभियानमा जुटेको जिल्ला इञ्चार्ज गोविन्द पौ