म्याग्दीका राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् । चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका छन्। गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । जिल्लामा राजनीतिक दलले पालिकास्तरको प्रशिक्षण र भेटघाटका कार्यक्रम लिएर गाउँ पसेका छन् ।नेपाली […]