म्याग्दी । निर्वाचन आउन केही दिन मात्र बाँकी रहेकाे छ । म्याग्दीका कृषकलाई खेतबारीमा पाकेको धान र कोदो भित्र्याउन भ्याइ-नभ्याइ छ । कृषकलाई निर्वाचकाे सभा र भेटघाटका लागि गाउँ पुगेका उम्मेदवारहरुका कुरा सुन्नेसम्म फुर्सद छैन । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारहरु गाउँ–गाउँमा निर्वाचनकाे प्रचार–प्रसारमा पुगिरहेका छन् । दलका उम्मेदवारहरु र स्वतन्त्र […]