काठमाडौं, २२ असोज । आसत्र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता २०७९ सम्बन्धी छलफल आज यहाँ सम्पत्र भएको छ । आचारसंहितामा भएको व्यवस्था तथा अन्य कानुनी व्यवस्था र राजनीतिक दल एवं उम्मेदवारको भूमिका सम्बन्धमा प्रदेश निर्वाचन कार्यालय विराटनगरले छलफलको आयोजना गरेको हो । सो अवसरमा प्रदेश निर्वाचन अधिकारी लेवन कास्यप अधिकारीले आचारसंहिता सबैले पालना […]