चितवन : कलाकार तथा स्ट्यान्ड अप कमेडियन सन्दीप क्षेत्रीले भरतपुर महानगरपालिकामा रेनु दाहालको पक्षमा मत मागेका छन्। भरतपुर पुगेका सन्दीप क्षेत्री चुनावी सभामै पुगेर दाहालको पक्षमा बोलेका हुन्।
'चितवन मेरो ससुराली गाउँ पनि हो। म अर्कै कामले यहाँ आएको थिएँ। आज रेनु दिदीको सभा छ भन्ने थाहा पाएर यहाँ आएँ,' उनले भने, 'म यहाँ आउनुभन्दा…