नेपाली राष्ट्रिय महिला टोलीकी नियमित कप्तान रेनुका नगरकोटे, सरु लिम्बू र दीपा शाही भारतीय महिला शीर्ष डिभिजन (आइलिग)मा अनुबन्धित भएका छन् । नेपाली टोलीका तीन मिडफिल्डरले एकैपटक भारतको चर्चित क्लबबाट आगामी...
२४ पुस, पोखरा । कुनै एक समय थियो, जतिबेला अधिकांश नेपाली फिल्म गीतमा उदितनारायण र दीपा झाको जोडीले एकछत्र राज गर्यो । भारतको पश्चिम बंगालमा जन्मिएकी दीपा गहतराज पछि गायक उदितनारायण झासँग वैवाहिक जीवनमा बाँधिएपछि दीपा झा बनिन् । उनले सुरुवाती समयमा गाएको चलचित्र ‘कुसुमे रुमाल’को शीर्ष गीत आज पनि नेपालीको जनजिब्रोमा उत्तिकै झुण्डिएको छ । […]
काठमाण्डाै - नेपाली महिला राष्ट्रिय टोलीका सदस्यत्रय पुनम जर्घा मगर, दीपा राई र इन्दिरा राईले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । उनीहरु त्रिभुवन आर्मी फुटबल क्लबका हुन् ।
दशरथ रङ्गशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै गाेलरक्षक पुनम, मिडफिल्डरद्वय दीपा र इन्दिराले सन्यासको घोषणा गरे । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले ब्लेजरसहित उनीहरुको बिदाइ गरेको छ ।
झन्डै १६ हजार घरेलुसमर्थकबीच हिजो भएको महिला साफ च्याम्यिनसिपमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित हुँदै उपविजेत...
काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर दीपा शाही र फरवार्ड अमिशा कार्कीले सिनियर महिला राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भुटानसँगको उद्घाटन खेलमा प्रशिक्षक कुमार थापाले दीपा र अमिशालाई पहिलो रोजाईमा मौका दिदै डेब्यु दिएका हुन् । दीपाले कन्काई नगरपालिकाबाट उपमेयर कप प्रतियोगिता पछि चर्चा चुलिएको थियो । त्यो प्रतियोगिताकै […]
२५ साउन, काठमाडौं । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय महिला लिगको छनोट प्रतियोगिता खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबबाट घरेलु फुटबल खेल्ने दीपा भारतीय महिला लिग छनोट खेल्ने आज दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् । दीपाले केरेला प्रिमियर लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन् । केरेला प्रिमियर लिगको […]
नेपाली महिला फुटबल खेलाडी दीपाले आइलिग छनोट खेल्ने भएकी छन् । मिडफिल्डर दीपा न्यौपानेले भारतीय आइलिग छनोट खेल्ने भएकी हुन् । नेपाल पुलिस क्लबकी मिडफिल्डर समेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज दिउँसो १ बजे भारत प्रस्थान गर्ने भएकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्
‘छक्का पन्जा’ को सिरिज फिल्मकी निर्देशक अभिनेत्री दीपाश्री निरौला नयाँ फिल्म निर्माणको काममा जुटेकी छन् । उनले निर्देशन गर्न लागेको फिल्मको नाम ‘छोडपत्र’ राखिएको छ । चलचित्र विकास बोर्डमा समेत दर्ता भएको यो फिल्म रोहित अधिकारीले बनाउन लागेका हुन् । रोहितले यस अगाडि दीपा दीपकको टिमसँग मिलेर ‘छ माया छपक्कै’ बनाएका थिए । जसको निर्देशन दीपेन्द्र लामाले गरेका थिए ।‘छोडपत्र’ यसै वर्षमा निर्माण हुने फिल्म हो । जसको अहिले लेखनको कार्य धमाधम भइरहेको छ
काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]