सरु र रेनुका सम्मिलित किकस्टारको जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय महिला फुटबल टोलीका दुई मिडफिल्डर सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार एफसी कर्नाटकले भारतीय महिला लिग (आईडब्ल्यूएल) मा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ । गुजरातको अहमावादस्थित आइतबार भएको खेलमा किकस्टारले ओडिसा एफसीलाई २–० गोल अन्तरले हराएको हो । ३६ औं मिनेटमा किओको एलिजावेथ कटुङ्वाले गोलमा किकस्टारले अग्रता […]

सम्बन्धित सामग्री

सावित्रा, रेनुका र सरु स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – भारतिय महिला लिग (आइडब्लुएल) खेलेर राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा, मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु विहीबार स्वदेश फर्केका छन् । सावित्राले गोकुमल केरेला एफसी तथा रेनुका र सरुले किकस्टार्ट एफसीबाट लिग खेलेका थिए । आइतबार भएको फाइनलमा किकस्टार्टलाई ५–० ले हराउँदै गोकुलमले उपाधिमा ह्याट्रिक गरेको थियो । सावित्राले […] The post सावित्रा, रेनुका र सरु स्वदेश फर्किए first appeared on Hamro Khelkud.

सरु र रेनुका आबद्ध किकस्टारको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोलीका सरु लिम्बु र रेनुका नगरकोटे आबद्ध किकस्टार एफसी कर्नाटकाले भारतीय महिला लिग (आइडब्ल्यूएल) मा शुक्रबार विजयी भएको छ । सरुले गोल गरेको खेलमा किक स्टारले राष्ट्रिय टोलीकी अर्की सदस्य अनिता बस्नेत आबद्ध लर्डस एफए कोचीलाई ४–१ ले हराएको थियो । किओको एलेजावेथ काटुंग्वाले चौथो मिनेटमा गोल गर्दै […] The post सरु र रेनुका आबद्ध किकस्टारको जित first appeared on Hamro Khelkud.

रेनुका र सरुले पनि भारतीय लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बूले भारतको शीर्ष डिभिजन लिग इन्डियन वुमन्स लिग (आइडब्लूएल) खेल्ने भएका छन् । दुवैलाई नव प्रवेशी क्लब किक स्टार्ट फुटबल क्लबले अनुबन्ध गरेको हो । नेपाल एपिएफ क्लबबाट सँगै खेल्दै आएका दुवै हाल राष्ट्रिय टोलीमा रहेका छन् । राष्ट्रिय टोलीकी कप्तान समेत […]

आइलिगमा रेनुका, सरु र दीपा

नेपाली राष्ट्रिय महिला टोलीकी नियमित कप्तान रेनुका नगरकोटे, सरु लिम्बू र दीपा शाही भारतीय महिला शीर्ष डिभिजन (आइलिग)मा अनुबन्धित भएका छन् । नेपाली टोलीका तीन मिडफिल्डरले एकैपटक भारतको चर्चित क्लबबाट आगामी...

रेनुका र सरुले किक स्टार्टबाट भारतीय महिला लिग खेल्ने

२३ चैत, काठमाडौं । नेपाली महिला टिमकी पूर्वकप्तान रेनुका नगरकोटी र मिडफिल्डर सरु लिम्बुले भारतीय शिर्ष डिभिजनको महिला लिग खेल्ने भएका छन् । रेनुका र सरुले बुधबार किक स्टार्ट क्लबसँग आधिकारिक सम्झौता गरेका हुन् । यसअघि २०२० मा भारतीय महिला लिग खेल्ने टुङ्गो लागे पनि कोभिड महामारीका कारण रेनुका, सरु लयागतका खेलाडीले भारतीय शिर्ष डिभिजनको […]

'मेरो डान्स कप र भ्वाइस कप युएसए’को उपाधि रेनुका र प्रवीणलाई

‘मेरो डान्स कप युएसए–४ र मेरो भ्वाइस कप युएसए–२’को उपाधी रेनुका राई र प्रवीण बर्देवाले जितेका छन्। अमेरिकाको कोलम्बस शहरमा भएको फाइनलमा  ‘मेरो डान्स कप’को उपाधि रेनुका र ‘मेरो भ्वाइस...

रेनुका चोटग्रस्त हुनु महिला टोलीका लागि ठूलो धक्का : प्रशिक्षक महर्जन

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले रेनुका जस्तो महत्वपूर्ण खेलाडी गुमाउनु पर्दा निकै दुःख लागेको बताए । रेनुकाले घरेलु मैदानमा भदौ १३ देखि २५ गतेसम्म आयोजना हुन लागेको साफ च्याम्पियनसिप गुमाउने निश्चित भएको छ भने एशियाली खेलकुद अझै अनिश्चित छ ।

कप्तान रेनुका १२ साता मैदानबाहिर, साफ च्याम्पियनसिप गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोली तथा विभागीय नेपाल एपीएफ क्लबकी कप्तान रेनुका नगरकोटे करिव १२ साता मैदान बाहिर रहने भएकी छिन् । अनिश्चित रहेको एसियन गेम्सको प्रशिक्षण दौरान रेनुकाले सोमबार चोट बोकेकी थिइन् । सोमबार नै उनको ललितपुरको ग्वार्कोस्थित बि एन्ड बी अस्पतालमा डा. अमित जोशीको टोलीले सोमबार उनको सफल शल्यक्रिया गरेको […]

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका कम्तिमा १० साता मैदान बाहिर रहने

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी कम्तिमा १० हप्ता मैदानबाट बाहिरिने भएकी छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार कप्तान रेनुका कम्तिमा १० महिना मैदानबाट बाहिरिने जनाएको हो। १९औँ एसियन गेम्सको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टिमकी कप्तान रेनुकाको सोमबार प्रशिक्षणका क्रममा घाँटीमा चोट लागेको थियो। सोमबार सातदाबोटोस्थित बी एन्ड बी […]

कप्तान रेनुका घाइते, आज नै शल्यक्रिया

काठमाडौँ (हाम्रो खेलकुद) – प्रशिक्षण दौरान घाइते भएपछि राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान रेनुका नगरकोटेको शल्यक्रिया गर्नुपर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार अभ्यासको क्रममा उनि घाइते हुन पुगेकी हुन् । रेनुकाको आज नै ग्वार्को स्तिथ बी एन्ड बी अस्पतालमा शल्यक्रिया गर्ने तयारी गरिएको छ । एसियन कपको तयारीका लागि बन्द […]