विकट मानिएको बोगटान गाउँपालिकामा हेलिप्याड निर्माण

जिल्लामा विकट मानिएको बोगटान फुड्सिल गाउँपालिकामा सदरमुकाम पछिको पहिलो हेलिप्याड निर्माण भएको छ। बोगटान फुड्सिल गाउँपालिकासँगको समन्वयमा भैरव प्रशाद गण सिलगढी डोटीले हेलिप्याड निर्माण गरेको हो।  प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा...

सम्बन्धित सामग्री

सेनाद्वारा डाेटीकाे बाेगटानमा हेलिप्याड निर्माण

डोटी – डोटीको नेपाली सेनाको भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ । जिल्ला सदरमुकामबाट विकट मानिएको फुड्सिलमा गाउँपालिकासँगको समन्वयमा भैरवप्रसाद गणले हेलिप्याड निर्माण गरेको हो । प्राकृतिक विपद्, सुत्केरी महिलाको उद्धार तथा गम्भीर खालको बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको गणका गणपति जनमत कार्कीले बताउनुभयो । हेलिप्याडले नागरिकलाई सहज हुने उहाँको विश्वास छ ।  भैरवप्रसाद गणको पाँच लाख रुपैयाँको लगानीमा बोगटान फुड्सिल गाउँपालिकाको केन्द्र चव...