साइकलबाट लडेर  मृत्यु

साइकलबाट लडेर मोरङको रंगेलीमा एक जनाको मृत्यु भएको छ। शनिबार साँझ  ६ बजे मोरङ रंगेली नगरपालिका ६ टकुवा–पिपल चौक भित्री सडक खण्डमा आफैँले कुदाएको साईकलबाट लडेर  मोरङ सुनवर्षी नगरपालिका ६...

सम्बन्धित सामग्री

साइकलबाट लडेर एक जनाको मृत्यु

चितवन, भरतपुर महानगरपालिका-१५ बिष्णुचोकमा साइकलबाट लडेर सोही महानगरपालिका-१५ भद्रकाली टोल बस्ने बारा कोल्बी घर भएका ५० वर्षीय देवेन्द्र चौधरीको बुधबार बिहान मृत्यु भएको छ । साइकलबाट लडेर गम्भीर घाइते भएका उनको जिल्ला सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

साइकलबाट लडेर कैलालीमा एक पुरुषको मृत्यु

धनगढी – कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु

कैलाली- कैलालीमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नालामा खस्दा आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । सोही नगरपालिका–४ गिदिनियामा साइकलबाट लडेर गम्भीर घाइते भएका उनको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ […]

सप्तरीमा साइकलबाट लडेर वृद्धको मृत्यु

सप्तरी- सप्तरीको छिन्नमस्ता गाउपालिका-५ लाेखरमका एक जना वृद्धको साइकलबाट लडेर मृत्यु भएको छ । छिन्नमस्ता गाउपालिका-१ बरहि वीरपुरस्थित नहरचाेक नजिक साइकलयात्री ६९ वर्षीय पदमलाल दासकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले जानकारी दिए । साइकलबाट लडेर गम्भीर घाइते दासलाई उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगे पनि उपचार हुन नसकेपछि थप […]

झापाको कचनकवलमा साइकलबाट लडेर एक पुरुषको मृत्यु

झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन् ।आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बनियानी लगेको र उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

साइकलबाट लडेर एक जनाको मृत्यु

झापा – झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका- ५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन्। आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते भएका गणेशलाई तत्काल उपचारको […]

झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु

झापा – झापाको कचनकवलमा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कचनकवल गाउँपालिका–५ स्थित पाठामारी निवासी ५० वर्षीय सुकुरू गणेश रहेका छन्। आइतबार बिहान ११ बजे पाठामारी बजारबाट साइकलमा सवार गणेश घरतर्फ जाने क्रममा काली मन्दिर नजिकैको कल्भर्टमा लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घाइते भएका गणेशलाई तत्काल उपचारको लागि प्राथमिक […]

साइकलबाट लडेर एक युवकको मृत्यु

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ ।साइकल  चलाउने क्रममा सडकबाट  खसेर  ३०० मिटर तल पुग्दा गम्भीर घाइते भएका वलीको उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ

साइकलबाट लडेर युवकको मृत्यु

रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ६ बजे तिर रोल्पा परिवर्तन गाउँपालिका–५ खेसावाङ छेरा बस्ने शेरबहादुर वलीका छोरा अन्दाजी २१ वर्षीय दिनेश वलीको मृत्यु भएको हो।...

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु

४ असार, रोल्पा । रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका वडानम्बर ५ खेस्रावाङका २१ वर्षीय दिनेश वलीको साइकलबाट लडेर मृत्यु भएको हो । शुक्रबार साँझ साढे ६ बजे बाटोमा साइकल चलाउने क्रममा अनियन्त्रित भई उनी ३०० मिटर तल खसेर घाइते भएका थिए । घाइते वलीलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप […]