साइकलबाट लडेर एक युवकको मृत्यु

रोल्पामा साइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा परिवर्तन गाउँपालिका–५ खेस्रा वाङका २१ वर्षीय दिनेश वली रहेको प्रहरीले जनाएको छ ।साइकल  चलाउने क्रममा सडकबाट  खसेर  ३०० मिटर तल पुग्दा गम्भीर घाइते भएका वलीको उपचारका लागि रोल्पा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ 

सम्बन्धित सामग्री

रोल्पामा साइकलबाट लडेर १ युवकको मृत्यु

काठमाडौं।रोल्पामा साइकलबाट लडेर एक जना युवकको मृत्यु भएको छ।सप्तरीमा सशस्त्र प्रहरीले १५ सय टिन तेलसहित भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलवाट सुनका गहनासहित एक जना यात्रु प्रहरीको नियन्त्रणमा परेका छन्।दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने भ्रमणका लागि नेपाल आएका छन् र एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गत दोस्रो खेलमानेपालले कुवेतलाई १०८ रनको लक्ष्य दिएको छ।

साइकलबाट लडेर युवकको मृत्यु

रोल्पामा साइकलबाट लडेर एक युवकको मृत्यु भएको छ। शुक्रबार बेलुका करिब ६ बजे तिर रोल्पा परिवर्तन गाउँपालिका–५ खेसावाङ छेरा बस्ने शेरबहादुर वलीका छोरा अन्दाजी २१ वर्षीय दिनेश वलीको मृत्यु भएको हो।...