३ भदौ, काठमाडौं । सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केदारनाथ शर्मा विरुद्ध २२ अर्बभन्दा बढीको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ ।
शर्माले शिव शिखर सहकारी र तुलसी सहकारीमा सर्वसाधारणले बचत गरेको रकम अपचलन …
शिव शिखर सहकारीको संगठित ठगीका नाइके केदारनाथ शर्मा जेल चलान भएका छन् । जिल्ला अदालत, काठमाडौंले उनलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी...
डडेल्धुरा। शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले डडेल्धुरामा मात्रै बचतकर्ताको ३१ करोड बढी रकम हिनामिना गरेको भेटिएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रहेको र देशका विभिन्न सहरमा शाखा सञ्चालन गरेको शिवशिखर सहकारीको डडेल्धुरा शाखाले मात्रै ३१ करोड १६ लाख ७१ हजार तीन सय १३ रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले जिल्ला प्रहरी कार्यालय डडेल्धुरा समक्ष उजुरी […]
बुटवल उपमहानगरपालिका– १० स्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा गार्डेन मार्ट डिपार्टमेन्टल स्टोरको सामान सिल गरिएको छ ।
सहकारी रहेको भवन खाली गराउन घरधनीले दिएको निवेदनका आधारमा बुटवल उपमहानगरपालिकासहित...
एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको शिव शिखर सहकारीका थप तीनजनालाई केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पक्राउ गरेको छ । रमेश खैजू, शिवप्रसाद पौडेल र रसना शाक्य पक्राउ परेका हुन् ।
खैजू...
एक लाखभन्दा धेरै सर्वसाधारणलाई ठगी गरेको आरोपमा पक्राउ परेका शिव शिखर बहुदउेश्यीय सहकारी संस्थाका तीनजनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
भक्तपुर जिल्ला अदालतले सहकारीका सञ्चालकद्वय अमिस राजभण्डारी र पुष्कर...
शिव शिखर सहकारी घोटलाको पहिलो चरणको अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सहकारीले मुलुकभरबाट एक लाख निक्षेपकर्ताको १४ अर्ब रुपैयाँभन्दा धेरै रकम हिनामिना गरेको प्रहरीको दाबी...
काठमाडौं : शिव शिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा प्रहरीले थप एक जनलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले अमि राजभण्डारीलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताले आफ्नो रकम हिनामिना भएको भन्दै उजुरी दिएपछि प्रहरीले सहकारीको ठगी प्रकरणमा माथि अनुसन्धान थालेको थियो।
सीआईबीको टोलीले वैशाख २७ गते सहकारीका दुई…
सात लाख रुपैयाँभन्दा बढी बचत गरेका हरिकृष्ण जोशी दैनिकजसो शिव शिखर सहकारी संस्थाको धनगढीस्थित कार्यालय धाउँछन् । रकम फिर्ताको प्रक्रियाबारे के–कसो भइरहेको छ भनी बुझ्छन् । उनी धाउन थालेको दुई साता बढी भइसक्यो ।