त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेदरल्यान्डसँगको टि–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपाली कप्तान रोहित पौडेल अर्धशतक बनाएर आउट हुन पुगेका छन्।...
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आज दिउँसो स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउँछन् । ‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । त्यो पूरा भएपछि एकदमै खुसी लागेको छ । टिमले राम्रो अनुभूती गरेको छ’, नेपाल […]
The post भारत र पाकिस्तानसँग खेलेपछि यस्तो भन्छन् कप्तान रोहित first appeared on हाम्रो खेलकुद.
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले आइसीसी विश्वकप छनोट अन्तर्गत वेस्टइन्डिजविरुद्ध फिल्डीङ खराब हुनु नै हारको मुख्य कारण रहेको बताएका छन् । रोहितले टस जितेर फिल्डीङ रोजेपछि टोलीले राम्रो सुरुवात पाएको बताए । तर मैदानमा क्याच समाउन नसक्दा असर गरेको उनको बुझाइ थियो । ‘मलाई लाग्छ हाम्रो बलरले राम्रो […]
The post कप्तान रोहित भन्छन् – ‘क्याच समाएको भए खेल फरक हुन्थ्यो’ first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) ( कप्तान रोहित पौडेल आउट भएसँगै नेपाल दोस्रो एकदिवसीय अभ्यास खेलमा नेदरल्यान्ड्सविरुद्ध संकटमा पुगेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभरमा ६ विकेट गुमाउँदै ८४ रन बनाएको छ । नेपालका गुलशन झा १० बलमा ३ चौकासहित १३ र आरिफ शेख ६ रनमा क्रिजमा छन् । नेपालका कप्तान रोहित […]
The post कप्तान रोहित आउटसँगै संकटमा नेपाल first appeared on Hamro Khelkud.
१५ जेठ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल शैक्षिक सेवा परामर्शदाता कम्पनी जेननेक्स्ट कन्सल्टिङ समूहले आफ्नो ब्राण्ड एम्बासडर नियुक्त गरेको छ । सोमबार काठमाडौंस्थित जेननेक्स्टको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कप्तान रोहित र जेननेक्स्टका सन्चालक मोहम्मद अस्लमले सम्झौतापत्रमा हस्ताक्षर गरे । बिहीबारदेखि लागू हुने सम्झौता १ वर्षका लागि हुनेछ । सम्झौताअनुसार रोहितले आफ्नो सामाजिक […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध उक्त समयमा आफ्नो सट आवश्यक नरहेको बताएका छन् । नेपाललाई लगातार पाँच ओडिआई खेल जिताएपछि कप्तान रोहित पौडेलले आफ्नो सट त्यो समयमा गलत रहेको प्रतिक्रिया दिएका छन् । ‘त्यो अवस्थामा त्यो सट खेल्न हुँदैन थियो । त्यो […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र जिम्वावेका स्टार अलराउन्डर सिकन्दर राजालाई छाडेर विराटनगर सुपर किंग्सले वेटइन्डिजका आन्द्रे म्याकार्थीलाई कप्तान बनाएको छ। नेपाल टि२० लिगको फ्रेन्चाइज टोलीले बुधबार जर्सी, कप्तान र उपकप्तान सार्वजनिक गरेको छ । जसमा राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेललाई उप–कप्तान बनाएको छ । विश्व क्रिकेटका एक उत्कृष्ट […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पोडेलले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनविरुद्ध सानदार शतक हानेका छन् । रोहितको शतकमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४६ ओभरमा ६ विकेट गुमाउँदै २ सय ४४ रन बनाएको छ ।नेपालका कप्तान रोहित पौडेल १ सय ३५ बलमा १ सय १३ रनमा अविजित छन् । […]
एजेन्सी – आइसिसी टि२० विश्वकपको सेमिफाइनल खेल्ने तयारीमा रहेको भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित शर्मा प्रशिक्षणका क्रममा घाइते भएका छन् । विहीबार इंग्ल्यान्डविरुद्ध हुने सेमिफाइनलका लागि भारतीय टोली प्रशिक्षणमा थियो । मंगलबार विहान नेट्समा ब्याटिङ गर्ने क्रममा रोहितको हातमा चोट लागेको हो । थ्रोडाउन खेल्ने क्रममा बल उनको पाखुरामा लागेको इएसपीएनक्रिकइन्फोले जनाएको छ । […]