काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भएको बीआरआई सम्झौता आफूहरूलाई उपलब्ध गराउनुपर्ने माग गरेका छन् । अन्तर्राष्ट्रिय समितिमा बोल्दै नेता निधिले सरकारले चीनसँग गरेका सबै सम्झौताको दस्तावेज उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘चीन भ्रमणबारे बीआरआई सम्झौता भएको छ । जे जति सम्झौताको दस्तावेज छ, हामीलाई उपलब्ध […]