खेलकुद सञ्चालनको माहोल बन्दै गर्दा अझै तातेन भलिबल संघ

काठमाडौं: राष्ट्रिय खेलको भलिबलको क्रेज नेपालमा कम छैन। अझ नेपालमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा त भलिबलले राम्रै चर्चा पायो। त्यसमा पनि तुलनात्मक रुपमा महिला टोलीको प्रदर्शनले राम्रो प्रशंसा पनि पायो। उक्त प्रतियोगितामा महिला टोली उपविजेतामा खुम्चिन बाध्य बन्यो भने पुरुष टोली सुरुआती चरणबाट नै बाहिरियो। लगत्तै…

सम्बन्धित सामग्री

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल : पुलिस‚ सशस्त्र‚ कोशी र गण्डकी विजयी

संखुवासभा : संखुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा २ विभागीयसहित ४ टिम विजयी भएका छन्।मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन एपीएफ, कोशी प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश विजयी भएका छन्।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा मंगलवार मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सञ्चालन भएको हो।आज (बुधवार) भएको पहिलो खेलमा विभागीय टिम एपीएफ (सशस्त्र प्रहरी)ले लुम्बिनी प्

बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ बागलुङले सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा जिल्ला भलिबल संघ स्याङ्जालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । बागलुङले सुरुवाती सेट गुमाएपनि त्यसपछिको तीन सेट आफ्नो पक्षमा पार्दै उपाधि हत्याउन सफल भयो । […] The post बागलुङलाई सन्तोष थापा स्मृति कप भलिबल उपाधि first appeared on हाम्रो खेलकुद.

संखुवासभामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता हुने

संखुवासभा : सदरमुकाम खाँदबारीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला भलिबल संघ संखुवासभाको संयोजनमा आगामी फागुन १५ देखि १९ गतेसम्म प्रतियोगिता हुने भएको हो। मंगलबार खाँदबारीमा पत्रकार सम्मेलन गरी संघले प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्रीले गर्ने कार्यक्रम तय भएको जनाएको छ। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने जिल्ला भलिवल संघ संखुवासभाका अध्यक्ष मेदिनी घिमिरेले ज

भलिबलको प्रसारण अधिकार हाम्रो खेलकुदलाई

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) को आयोजनामा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको प्रसारण अधिकार हाम्रो खेलकुद डट कमले खरिद गरेको छ । संघले गत महिना खुला आवेदनमार्फत प्रसारण अधिकारका लागि प्रस्ताव पेश गर्न आव्हान गरेको थियो । जस अनुसार विभिन्न संचार माध्यमबाट प्रस्ताव आएकोमा हाम्रो खेलकुद डट कमको प्रस्तावलाई छनोट गरिएको […]

स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बागलुङ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र […]

नेपाल भलिबल संघ जापान शाखाको अध्यक्षमा बस्नेत निर्वाचित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ जापान शाखाको दोस्रो अधिवेशनले बुद्ध बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति नै निर्विरोध चयन गरेको छ । जापानको टोकियोस्थित सिनओकुवोमा मंगलबार भएको दोस्रो अधिवेशनले आगामी दुई कार्यकालका लागि बस्नेतको अध्यक्षतामा पुरै कार्यसमिति नै निर्विरोध चयन गरेको हो । प्रथम उपाध्यक्षमा भिक्टर ठाडा मगर, उपध्यक्षमा दिपेश खत्री र बसन्त थापा निर्वाचित […]

धादिङको सिद्धलेकमा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – तमु युवा समाज सिद्धलेक –२ खिर्रे धादिङको आयोजनामा यसै महिना पुरुष भलिबल प्रतियोगिता तथा विविधि सांस्कृतिका कार्यक्रमसँगै मैत्रीपूणै महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म सिद्धलेकस्थित भलिबल कोर्टमा हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङले जानकारी गराए । प्रतियोगितामा सहभागिताका २० असोजसम्म समय […]

बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश भलिबल संघको अध्यक्षमा देबेन्द्र सिंह बैरागी सर्वसम्मत चयन भएका छन् ।शनिबार बुटवलमा भएको प्रथम अधिवेशनबाट बैरागीको नेतृत्वमा लुम्विनी प्रदेश भलिबल संघ गठन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा योग गुरुङ, रमेश कर्मचार्य र कृष्णा पाठक निर्वाचित भए । महासचिवमा प्रकाश कुमार शर्मा, सचिवमा नवल गुरुङ, कोषाध्यक्षमा विर बहादुर कुँवर, सदस्यहरुमा […]

ऐन कार्यान्वयन र कार्यसमिति निर्वाचनको प्रक्रियामा भलिबल संघ

२२ जेठ, काठमाडौं । कार्यसमितिको पदावधि सकिएको २ वर्षपछि नेपाल भलिबल संघले नयाँ खेलकुद ऐन कार्यान्वयन तथा कार्यसमितिको नयाँ निर्वाचन प्रक्रिया सुरुवात गरेको छ । शनिबार गण्डकी प्रदेशमा बसेको नेपाल भलिबल संघको सातौं पूर्ण वैठकले असार १० गतेभित्र प्रदेश खेलकुद परिषदको रहोबरमा जिल्ला र प्रदेश कमिटी गठन गर्न निर्णय गरेको हो । २०७७ असार १७ […]

भलिबल संघ र जनरल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघ (एनभिए) र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच मंगलबार प्रायोजन सम्झौता भएको छ । एनभिए र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच अर्काे साता राजधानीमा सुरु हुने छैटौं संस्करणको आरबिबी एनभिए पुरुष तथा महिला क्लब लिग भलिबलका लागि सम्झौता भएको हो । सम्झौतामा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका सिइओ रामचन्द्र […]