स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

पोखरा (हाम्रो खेलकुद) – जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बागलुङ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र […]

सम्बन्धित सामग्री

म्याग्दीको बेनीमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल सुरु

हिमाली जिल्ला म्याग्दीको बेनीमा तेस्रो गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल प्रतियोगिता–२०८१ शुक्रबारदेखि सुरु भएको छ ।

प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगितामा ९० जना खेलाडी सहभागि हुने

गण्डकी प्रदेश स्तरीय दोस्रो खुल्ला आर्चरी प्रतियोगिता २०७९ मा कास्कीसहित ६ जिल्लाका करिब ९० जना खेलाडीहरु सहभागि हुने भएका छन् । यही फागुन ५ र ६ गते पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने प्रतियोगितामा ४ इभेण्टमा हुने प्रतिस्पर्धाको लागि करिब ९० जना खेलाडीहरु सहभागि हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए । प्रतियोगितामा […]

गोरखाको बोर्लाङमा गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुने

२९ भदौ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकामा गण्डकी प्रदेश अन्तर जिल्ला स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको छ । बोर्लाङ खेलकुद विकास समितिको आयोजनामा असोज १२ देखि १६ गतेसम्म प्रतियोगिता हुन लागेको हो । ‘बोर्लाङ थापा कप–२०७९’ नाम दिइएको प्रतियोगितामा गण्डकी प्रदेशका एघार वटै जिल्लाका टिमको सहभागिता रहने समितिका अध्यक्ष निराजन […]

नवौँ राष्ट्रिय खेलकुद : गण्डकी प्रदेशस्तरीय प्रतियोगिता आजदेखि हुँदै

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा छनोटका लागि आजदेखि गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन हुँदैछ।...

घोडचढी प्रतियोगिताको उपाधि मनाङकै सोनाम गुरुङलाई

काठमाडौं । मनाङमा गण्डकी प्रदेश स्तरीय परम्परागत ताराखेल र घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको समन्वयमा डिस्याङ गाउँपालिकामा भएको प्रतियोगितामा गण्डकी प्रदेशका बागलुङ्ग, मुस्ताङ्ग, म्याग्दी, मनाङ, कांस्की र पर्वत गरि ६ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । घोडचढी खेल प्रतियोगितामा मनाङका सोनाम गुरुङले प्रथम स्थान हात पारे भने मनाङकै कर्मा टासी […]

पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा हुने

पर्वत : कुश्मा स्पोर्टस क्लबको आयोजनामा पर्वतमा गण्डकी प्रदेश स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता आगामी चैत २२ देखि २६ गतेसम्म हुनेछ।कोभिड–१९ संक्रमणको जोखिम कम हुँदै गएकाले खेल क्षेत्रलाई चलायमान बनाउन र खेलाडीहरूलाई पनि जागरूक बनाउन प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष विक्रम श्रेष्ठले बताए। पर्वतमा रहेको खेल मैदानमा २०५८ सालमा सशस्त्र प्रहरी बलको गण राखिएपछि खेल मैदानको अभावमा रहेकोमा हालै मात्रै व्यवस्थित मैदान बनाएपछि प्रतियोगिताको आयोजना गरिएको

गण्डकी प्रदेश स्तरीय दोस्रो विद्यालय नाटक महोत्सव सुरु

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजना सुरु दोस्रो संस्करणको महोत्सव १४...

गण्डकी प्रदेश आर्चरीमा सुजन च्याम्पियन

विजय नेपाली, पोखरा म्याग्दीका सुजन पुन गण्डकी प्रदेश स्तरीय खुला आर्चरी प्रतियोगितामा च्याम्पियन बनेका छन् । सुजनले शनिबार भएको पफाइनलमा म्याग्दीकै उमेश तिलिजालाई ६–२ अंकले पराजित गर्दै च्याम्पियन बनेका हुन् । सुजनले २५ हजार र उमेशले २० हजार रुपैयाँ प्राप्त गरे । सुजन पहिलो दिनको ¥याङकिङ राउण्डमा २ सय ७७ अंक हान्दै नकआउट चरण प्रवेश […]

राष्ट्रिय सहकारी बैंकको गण्डकी प्रदेश स्तरीय साधारणसभा सम्पन्न

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले समृद्ध गण्डकी प्रदेशका लागि सहकारी क्षेत्रको सबलीकरणमा जोड दिएका छन् । सहकारी समाजको आर्थिक सामाजिक रुपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रुपमा रहेको उनको भनाइ छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (४) अन्तर्गत गण्डकी प्रदेश स्तरीय सभाको बिहीबार गण्डकी प्रदेशको राजधानी पोखरामा […]

पोखरामा गण्डकी प्रदेश विद्यालय नाटक महोत्सव हुँदै

पोखरामा नाटक महोत्सव हुने भएको छ । पोखरा थिएटरको आयोजनामा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेश स्तरीय विद्यालय नाटक महोत्सव हुने भएको हो । शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ ११ गतेदेखि १५ गतेसम्म गण्डकी प्रदेशका ११ जिल्लाका विद्यालयबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धा गराइने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए । ‘विद्यालयमा रङ्गमञ्च,अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ पोखरा थिएटरको गन्धर्व नाटकघरमा कार्यक्रमको आयोजना गरिने उनले बताए