एजेन्सी, ६ भदौ । तालिवानले अफगानिस्तान कब्जा गरेलगत्तै अफगानिस्तानबाट अमेरिका पराजित भएको विश्लेषण भएको छ । परिणामस्वरुव चीन, रुस र पाकिस्तानको प्रभाव बढेको चर्चा छ । अफगानिस्तानमा भारतीय प्रभावलाई काउन्टर दिन पाकिस्तानले आफ्नो वर्चस्व बढाएको अमेरिकी गुप्तचर निकायद्वारा विश्लेषण गरिएको टाइम्स अफ इन्डियाले लेखेको छ ।गुप्तचरको भनाईलाई उदृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ,‘पाकिस्तान निरन्तर […]