झापा– डेढ वर्षभन्दा लामो समय कोरोना महामारीले अधिकांश क्षेत्र खुम्चिए । दैनिक क्रियाकलाप र मानवीय दैनिकी पनि नियन्त्रित बन्यो । लकडाउन, निषेधाज्ञा जस्ता प्रतिवन्धात्मक आदेशका कारण कलाकारीता क्षेत्र पनि चलायमान हुन सकेन । मोफसलमा भर्खरै बामेसर्न थालेको रंगमञ्च पनि शुन्य बन्यो । झापाको दमक–९ मा निर्माणाधीन कदम थिएटरको सेउपाखा नाटकघरमा पनि पर्दा झर्यो । तर […]
मकवानपुर : मनहरी गाउँपालिका–४ की ८ वर्षीया सञ्जु स्याङ्तानको दैनिकी बाख्रा गोठाले भएर बितिरहेको छ। बिहानी खाना खाएर किताब बोकी स्कूल जाने बेला उनी हातमा लौरो बोकेर गोठालो निस्किन्छिन्।कोरोना भाइरसको दोस्रो भेरियन्ट आएपछि परीक्षा हुँदाहुँदै चैतबाट बन्द भएको विद्यालय हालसम्म खुलेको छैन। न त कुनै वैकल्पिक माध्यमबाट उनले पढ्न नै पाएकी छिन्।गतवर्ष पनि कोरोना नियन्त्रण गर्न भन्दै लकडाउन हुँदा परीक्षा नै नदिइ कक्षा १ बाट २ मा गएकी उनी यसवर्ष पनि परीक्षा नदिइकनै २ बाट ३ कक्षामा गइन्। तर,
पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको घरमा खटिएका सैनिक जवानहरू हरेक दिन खाना खाने समय भएपछि 'ब्रेक' लिन्थे र पुग्थे ब्यारेक। लकडाउनसम्म दैनिकी यसैगरी चल्यो।
जब सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु गर्यो, आवत् जावत् ठप्प रह्यो। त्यसपछि भने राणाकै आवास क्षेत्रमा पकाउने र खाने गर्न…
लक्ष्मी बलायर-
लकडाउन अवधिभर प्रियङ्का कार्की फुर्सदमा थिइन्। सधैँ कोठादेखि भान्सासम्म पुगेर सकिन्थ्यो उनको दैनिकी। लकडाउन लम्बिदै गएपछि घरभित्रको उस्तै दैनिकी पट्यारलाग्दो बन्न थाल्यो। उनले समय कटाउन फरक अनि रमाइलो माध्यमको खोजी गर्न थालिन्। गतिलो उपाय बन्यो युट्युब।
अरुले उत्पादन गरेको सामाग्री हेर्नेमात्र होइन आफैँ उत्पादन गर्ने सोच ल्याइन्। साथ…