पूर्व प्रधान सेनापति गौरव शमशेर जबराको घरमा खटिएका सैनिक जवानहरू हरेक दिन खाना खाने समय भएपछि 'ब्रेक' लिन्थे र पुग्थे ब्यारेक। लकडाउनसम्म दैनिकी यसैगरी चल्यो।
जब सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु गर्यो, आवत् जावत् ठप्प रह्यो। त्यसपछि भने राणाकै आवास क्षेत्रमा पकाउने र खाने गर्न…