सरस्वती प्रतीक्षासँग भ्यालेन्टाइन संवाद: प्रेमले मलाई जितेर हार्नुभन्दा हारेर जित्न सिकायो

प्रेमले जीवनलाई नयाँ ढंगबाट एक्सप्लोर गर्न सघाउँछ । यसले तपाईंलाई साहसीमात्र होइन, दुस्साहसी पनि बनाउँछ । यसले भुवा झैं नरम हुन र चट्टान झैं कडा हुन पनि सिकाइदिन्छ । रिस, घुर्की, झगडा, तनाव आदि चाहिँ प्रेमका साइड इफेक्ट हुन् ।

सम्बन्धित सामग्री

बिर्सिएका औषधिहरु

त्यो पात कहिले दाल, भात, तरकारी त कहिले अचार भन्दै खाने गथ्र्यौं। त्यो बालापनले जे सिकायो त्यही गरियो तर त्यसको महत्त्व थाहा थिएन।

‘महापुरुष’ले  धेरै कुरा सिकायो

अञ्जना बराइली, अभिनेत्री सानैदेखि कलाकार बन्ने उद्देश्य थियो । ‘महापुरुष’जस्तो सिनेमाबाट डेब्यु गर्न पाउनु ठूलो कुरा हो । यस फिल्मबाट पाएको सकारात्मक प्रतिक्रियाले मलाई ठूलो हौसला मिलेको छ । महजोडी र प्रदीप भट्टराई दाइको...

इग्नोर

जसै बच्चा हुर्कदै जान्छ उसले पनि सिक्छ टयाब्लेट, आइप्याड हातमा पर्नासाथ बुवाआमालाई इग्नोर गर्न यो मौसम नै इग्नोरको हो, कोभिडले पनि सिकायो इग्नोरको पाठ बरा!...

कोभिडले प्रणाली बलियो हुनुपर्छ भन्ने सिकायो

हामीलाई महामारीको समयमा काम गर्न पुरानो कानुनले सहयोग गर्‍यो। २०२० सालमा धेरै मिहिनेत गरेर बनाएको कानुनले नै अहिले काम गर्‍यो। कुनै पनि काम गर्न पहिला आधार, कानुन चाहिने रहेछ भन्ने कुरा पनि महामारीले प्रष्ट रुपमा सिकाएको छ।

अब्बल पनि छन् सामुदायिक विद्यालय

गुल्मी : रेसमा अगाडि रेसुंगा मावि ४ जिपिए ल्याउने आशिष बस्नेत भन्छन्– अभावले संघर्ष सिकायो, उपलब्धि दिलायो गुल्मीका १७ वर्षीय आशिष बस्नेतले एसइर्ईमा चार जिपिए प्राप्त गरेका छन् । उनी जिल्लाका सामुदायिक र संस्थागत विद्यालयमा...

सिनेमाले सिकायो सृष्टिलाई प्रतिस्थापन कला

काठमाडौं । अभिनेतृ सृष्टि श्रेष्ठलाई चित्रकला निकै मन पर्छ । पेन्टिङ गर्न भनेपछि बाल्यकालदेखि नै हुरुक्कै यी नायिकाले चलचित्रमै काम गर्दा चित्रकला सिक्न पाइन् । उनले तीन वर्षअघि रिलिज ‘रोमियो एन्ड मुना’मा चित्रकला सिकेकी थिइन् । फिल्ममा उनी चित्रकारको भूमिकामा छिन् । तर, यसपटक उनले ‘चिसो एस्ट्रे’मा प्रतिस्थापन कला सिक्ने अवसर पाएकी छन् । यो […] The post सिनेमाले सिकायो सृष्टिलाई प्रतिस्थापन कला appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्रले महाधिवेशन गरेर सिकायो के सिकेन ?

प्रजातन्त्रको खोल ओढेर प्रजातान्त्रिक विरासत बोक्नेको हकमा समेत एकत्व र अधिनायकत्वको अभ्यास र रहर देखिन्छ भने जसको दार्शनिक धरातल नै एक मात्र पार्टी परिपाटीको छ, उसमा चमत्कारिक लोकतान्त्रिक अभ्यास देख्न खोज्नु विषयनिष्ठ बनेर विश्लेषण नगर्नु हो ।

गृहजिल्लामा दर्शक नाचाईन समीक्षाले

पोखरा ।‘म दुखीको जिन्दगीमा तिमी आएरम जन्मेको सफल भयो, तिम्लाई पाएर ।तिम्रै मायाले मलाई हास्न सिकायो,तिम्रै मायाले मलाई बाँच्न सिकायो ।’ कालोकोट र कालै चस्मामा सजिएकी समीक्षा अधिकारी यो गीत गाउँदै स्टेज ओर्लेपछि पुसको सिरेठो एक्कासि गर्मायो । सबैको मनमुटुमा बस्न सफल सुमुधुर स्वरकी धनी समीक्षा सुन्न बिहानी २ घण्टादेखि नै विद्यार्थी आतुर थिए । […] The post गृहजिल्लामा दर्शक नाचाईन समीक्षाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तिम्रो मयुरको प्वाँखले बच्चा पायो?

ठूलो हुँदै गएपछि कुनै किताबले उसलाई साथीहरुले भनेझैँ किताब भित्र राख्दा मयुरको प्वाँखले बच्चा पाउँछ भनेर सिकाएन। तर, जिन्दगीले सिकायो, बच्चा पाउन नसक्दा जीवनसाथीले मयुरले आफ्नो प्वाँख त्यागे झैँ त्यागिदिन सक्ने रहेछन् भनेर।

गगन थापाद्वारा कांग्रेस महामन्त्रीमा उठ्ने घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् ।  आफ्नै निर्वाचन क्षेत्रअन्तर्गत काठमाडौं वडा नम्बर ३० समितिले सोमवार आयोजना गरेको कार्यक्रममा थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।  ‘आज म मेरो वडा, जसले मलाई राजनीति सिकायो, आधार भरोसा सिकायो मेरो वडाका अग्रज र साथीहरूको बीचमा १४ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु,’ थापाले भने । उनले कुन प्यानलबाट महाधिवेशन लड्ने बताएका छैनन् ।  कांग्रेस...