माओवादी केन्द्रले महाधिवेशन गरेर सिकायो के सिकेन ?

प्रजातन्त्रको खोल ओढेर प्रजातान्त्रिक विरासत बोक्नेको हकमा समेत एकत्व र अधिनायकत्वको अभ्यास र रहर देखिन्छ भने जसको दार्शनिक धरातल नै एक मात्र पार्टी परिपाटीको छ, उसमा चमत्कारिक लोकतान्त्रिक अभ्यास देख्न खोज्नु विषयनिष्ठ बनेर विश्लेषण नगर्नु हो ।