आईपीएलमा पन्जाबको तेस्रो जित, लखनउ दुई विकेटले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा पन्जाब किङ्सले तेस्रो जित दर्ता गरेको छ । शनिबार राति भएको खेलमा पन्जाबले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको हो । लखनउको घरेलु मैदान भरत रत्न श्री अटल बिहारी क्रिकेट स्टेडियममा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट …

सम्बन्धित सामग्री

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।...

आईपीएलमा लखनउ र बैङ्गलोर भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज रोयल च्यालेन्जर्स बैङ्गलोर र लखनउ सुपर जाइन्ट्सबीच खेल हुँदैछ।...

आईपीएल क्रिकेटमा आज लखनउ र गुजरात खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल पुणेमा बेलुका पौने आठ बजे सुरु हुनेछ । अङ्क तालिकामा लखनउ ११ खेलमा १६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ भने समान खेलमा गुजरात १६ अङ्कसहित रनरेटका आधारमा दोस्रो स्थानमा छ । लखनउ र गुजरात यो सिजनको आईपीएलमा नवप्रवेशी टोली हुन् । यसअघि भएको खेलमा गुजरातले लखनउलाई ५ विकेटले हराएको थियो ।

आईपीएलमा आज दिल्ली र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज आइतबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच खेल हुँदैछ । आज राति ७ः४५ बजे लखनउ र दिल्ली बीचको खेल मुम्बईमा हुनेछ । दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । लखनउ ९ खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ । दिल्ली पाँचौ जितको खोजीमा […]

आइपिएलमा आज दिल्ली र लखनउ खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल मुम्बईमा बेलुका पौने ८ बजे हुनेछ । आज दिल्लीलाई हराएर लखनउ दोस्रो स्थानमा उक्लने योजनामा छ । लखनउ ९ अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आज दिल्ली पाँचौँ जितको खोजीमा हुनेछ । दिल्ली ८ खेलमा ८ अङ्क जोडेर […]

आइपिएलमा आज पन्जाब र लखनउ भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटमा आज शुक्रबार नवप्रवेशी लखनउ सुपर जायन्ट्स र पन्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ : ४५ बजे लखनउ र बैंगलोरबीचको खेल पुनेमा हुनेछ । लखनउ आज छैटौँ जित निकाल्ने योजनामा रहेको छ । लखनउ ८ खेलबाट १० अङ्कका साथ चौथो स्थानमा छ । पन्जाब पनि पाँचौँ […]

आईपीएल क्रिकेटमा आज लखनउ र बेङ्ग्लोर खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर खेल्दैछन् । मुम्बईमा खेल बेलुका पौने आठ बजे सुरु हुनेछ । लखनउ र बेङ्ग्लोरबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ यसअघिका ६ खेलमा ८ अङ्कसहित अङ्कतालिकाको तेस्रो स्थानमा छ । समान खेलमा बेङ्ग्लोर ८ अङ्कसहित चौथो स्थानमा छ । आईपीएलमा हिजो भएको खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको थियो ।

आइपीएल क्रिकेटकमा आज क्यापिटल्स र लखनउ भिड्ने

काठमाडौं । आइपीएल क्रिकेटकमा आज (बिहिबार) दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीचको खेल हुने छ । मुम्बइमा साँझ ७ः४५ बजे सुरु हुने खेलमा लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ । यता, दुई खेलमा २ अंक जोडेको दिल्ली दोस्रो जितको खोजीमा हुनेछ । दिल्ली सातौं स्थानमा रहेको […]

आईपीएल क्रिकेटमा आज दिल्ली र लखनउ खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स खेल्दैछन् । खेल बेलुका पौने आठ बजे मुम्बईमा सुरु हुनेछ । लखनउ आईपीएलमा नवप्रवेशी टोली हो । लखनउ तीन खेलमा चार अङ्क जोडेर पाँचौँ स्थानमा छ । दिल्लीले दुई खेलमा दुई अङ्क जोडेको छ । दिल्ली सातौँ स्थानमा छ । यसअघि हिजो भएको खेलमा मुम्बई इन्डियन्सलाई हराउँदै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा उक्लिएको छ। कोलकाताको चार खेलमा ६ अङ्क छ।

आईपीएलमा थपियो ‘लखनउ सुपर जाइन्टस’

काठमाडौं, ११ माघ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा नयाँ टोली लखनउ थपिने भएको छ । नयाँ टोली लखनउले सोमबार आफ्नो फ्रेन्चाईज नाम सार्वजनिक गरेको हो । ‘लखनउ सुपर जाइन्टस’ नाम राखिएको उक्त टोली सन्जिब गोयन्का ग्रुपको स्वामित्वमा रहेको छ । ‘लखनउ सुपर जाइन्टस’ले आफ्नो कप्तान समेत सार्वजनिक गर्दै टोलीको नेतृत्व केएल राहुलले गर्ने […]