सुर्खेत- वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी हो । कर्णालीको राजधानी भए पनि यहाँका नागरिक वर्षा याममा ढुक्कले निदाउन पाउँदैनन् । प्रदेशको राजधानी मानिएको वीरेन्द्रनगर मनसुनी विपद्को उच्च जोखिममा छ । नगरको उपत्यका क्षेत्र बाढी र डुबान तथा भिरालो जमिन भएका केही वडाहरू पहिरोको जोखिममा छन् । वर्षा याम सुरु भएसँगै यहाँ डुबान, कटान र पहिरोको समस्या […]