सर्लाही क्षेत्र नम्बर १ देखि ४ सम्म हालसम्मको ताजा मतगणना परिणाम

काठमाडौं, ६ मंसिर । सर्लाहीका चार वटै क्षेत्रमा मतगणना जारी छ । अहिलेसम्मको मतगणना यस्तो छ- सर्लाही क्षेत्र नं १ देखि ४ सम्म हालसम्मको ताजा मतगणना परिणाम @सर्लाही १ काे अपडेट प्रतिनिधि सभा तर्फ मान बहादुर खड्का (पुतली) : ५००३ रामप्रकाश चाैधरी (साईकल) : ५०७६ प्रमाेद साह (छाता) : २४५२ *प्रदेश सभा१ (क) ईश्वरपुर १, […]

सम्बन्धित सामग्री

सर्लाही १ मा समानुपातिकतर्फ ५ हजार मत बदर

सर्लाही । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । समानुपातिक मतगणनाको अन्तिम नतिजा अनुसार प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ९ हजार ५ सय ६ मत प्राप्त गरेको हो । त्यस्तै, नेकपा एमालेले ७ […]

सर्लाही-२ मा अग्रता बढाउँदै महिन्द्र राय यादव

सर्लाही - सर्लाही-२ मा महिन्द्र राय यादवले मतान्तर बढाउँदै जानुभएको छ। रायले निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेदवार राजेन्द्र महतोसँग १ हजार ४५ मत को मतान्तर बढाउनु भएको हो। नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनावमा उठ्नु भएका रायले २० हजार ७३८ मत प्राप्त गर्नुभएको  छ। उहाँका  निकटतम् प्रतिस्पर्धी लोसपाका उम्मेदवार  महतोले १८ हजार ७९३ मत ल्यानुभएको छ । अहिलेसम्म ६६ हजार २३० मत मतगणना भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अब &nbs...

सर्लाही १ मा लोकतान्त्रिक समाजवादीका उम्मेदवारको अग्रता

सर्लाही । सर्लाहीको प्रतिनिधि सभा क्षेत्र नम्बर– १ को मतगणना जारी छ । जारी मतगण्नामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार रामप्रकाश चौधरीले अग्रता कायमै राख्नुभएको छ । अहिलेसम्म २९ हजार ५४० मत गनेर सकिदा चौधरीले ९ हजार ५९९ मत प्राप्त गर्नुभएको छ । सत्ता गठवन्धनबाट उम्मेदवार रहनुभएका चौधरीले प्रतिस्पर्धी भन्दा ९५९ मतले अग्रता लिनुभएको […]

सर्लाही-३ : नरेन्द्र शाहको अंग्रता

सर्लाही : सर्लाही क्षेत्र नम्बर-३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहले अंग्रता कायम राखेका छन्। उनले ६ सय ३५ मत प्राप्त गरेका छन्।नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीले ५ सय १५ मत ल्याएर दोस्रो स्थानमा छन्। यतिखेर मतगणना भइरहेको छ।

सर्लाहीको क्षेत्र नम्बर-३ मा मतगणना

सर्लाही : सर्लाहीको क्षेत्र नम्बर ३ प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना कार्य अहिले १२ : ३० बजेबाट हरिवनमा सुरु भएको छ।यतिखेर चक्रघट्टा गाउँपालिकाबाट मतगणना सुरु भएको हो। प्रदेश सभा सदस्यतर्फको मतगणना भने केही बेरपछि मात्र सुरु गरिने निर्वाचन अधिकृत वशिष्ठ घिमिरेले जानकारी दिए।अन्य क्षेत्रको भने सर्वदलीय बैठक चलिरहेको छ।

झापाका तीन स्थानीय तहमा रोकियो मतगणना

दलीय विवादले सर्लाही, पाल्पा, कञ्चनपुर, उदयपुरमा पनि मतगणना प्रभावित झापाका शिवसताक्षी नगरपालिका, गौरीगन्ज र कमल गाउँपालिका गरी तीन ठाउँमा मतगणना रोकिएको छ । गठबन्धन दल र एमालेबीच गणनाका विषयमा विवाद भएपछि मतगणना...

सर्लाही : १ भाेटले पराजित भएपछि फेरि मतगणना गर्नुपर्ने माग राख्दै राजमार्ग बन्द

सर्लाही – नेपाली कांग्रेसले सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ७ काे पुन: मतगणना गर्नुपर्ने माग राख्दै पूर्व-पश्चिम राजमार्ग बन्द गरेकाे छ ।   हरिवन नगरपालिका ७ काे वडाध्यक्षमा कांग्रेसका उम्मेदवार टीकाजङ्ग थापा नेकपा एमालेका उम्मेदवार निरध्वज कार्कीसँग एक भाेटले पराजित देखिएपछि विवाद भएको हो ।  कांग्रेसका कार्यकर्ताले मतगणना स्थल इलाका प्रशासन कार्यालयमा ढुङ्गामुढासमेत गरेका छन् । कांग्रेस कार्याकर्ताले हानेको ढुङ्गा लागेर  इलाका प्रशासन कार्यालयकाे झ्यालकाे सिसा फुटेकाे छ । डुङ्गामुढा हुन थाल...

स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)

सर्लाही । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राम सुरेश राय विजयी भएका छन् ।३८८ मत सहित राय विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी जसपाका […] The post स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीका ११ वटा पालिकामा मतगणना सुरु

सर्लाही : देशमै सबैभन्दा बढी २० वटा स्थानीय तह भएको सर्लाहीमा स्थानीय तह निर्वाचन अन्तर्गत ११ वटा पालिकामा मतगणना सुरु भएको छ। मलंगवा, हरिवन, लालबन्दी, हरिपुर, हरिपुर्वा र बलरा नगरपालिका तथा पर्सा, ब्रम्हपुरी, चन्द्रनगर, रामनगर र धनकौल गाउँपालिकामा मतगणना सुरु भएको हो।बाँकी ८ वटा पालिकामा भने मतगणनाका लागि सर्बदलीय छलफल भईरहेको छ । बरहथवा नगरपालिकाको हकमा भने अन्यौल छ । वडा नम्बर १७ मा शुक्रबार भएको मतदानलाई मात्र गणना गर्ने कि पुनः मतदान गराउने भन्नेमा अन्यौलता देखिएको हो।त्यहाँको बारेमा निर्वा

सर्लाही कांग्रेस : दुई क्षेत्रमा संस्थापन इतर विजयी

सर्लाही – नेपाली कांग्रेसको सर्लाही दुई क्षेत्रमा संस्थापन इतरले सभापति जितेको छ । बिहीबार सम्पन्न मतगणना अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा संस्थापन इतरले क्षेत्रीय सभापति पाएको हो । निर्वाचन परीणाम अनुसार क्षेत्र नम्बर १ मा इतर पक्षका हरि लुंगेली मगर निर्वाचित भएका छन् । उनले संस्थापन पक्षका कुवेर आचार्यलाई हराएका हुन् । […]