झापाका तीन स्थानीय तहमा रोकियो मतगणना

दलीय विवादले सर्लाही, पाल्पा, कञ्चनपुर, उदयपुरमा पनि मतगणना प्रभावित झापाका शिवसताक्षी नगरपालिका, गौरीगन्ज र कमल गाउँपालिका गरी तीन ठाउँमा मतगणना रोकिएको छ । गठबन्धन दल र एमालेबीच गणनाका विषयमा विवाद भएपछि मतगणना...

सम्बन्धित सामग्री

इलामका सामुदायिक वनमा झापाका उपभोक्ता, संरक्षणभन्दा विनाश ज्यादा

इलाम : सुखानी सामुदायिक वन इलाम जिल्लामा पर्छ। तर, त्यसको संरक्षण र भोगचलनको कार्य झापाको अर्जुनधारा नगरपालिकाका बासिन्दाहरुले गर्दै आएका छन्।इलामको दरबारे सामुदायिक वन माङसेबुङ गाउँपालिकामा पर्छ। तर, त्यसको संरक्षण र भोगचलन चुलाचुली गाउँपालिकाका उपभोक्ताले गरिरहेका छन्।सामुदायिक वन एउटा स्थानीय तहमा उपभोक्ता समूह अर्को स्थानीय तह र जिल्ला पर्ने गरेका छन्। वनक्षेत्र इलामभित्र भए पनि बढी उपभोक्ता अन्य जिल्लामा रहेका सामुदायिक वनको संरक्षण चुनौतीपूर्ण बनिरहेको छ।उपभोक्ता मात्र नभई वन समितिका मुख्य

झापाका स्थानीय तहका अधिकांश जनप्रतिनिधिले बुझाएनन् निर्वाचन खर्च विवरण

झापा – झापाका स्थानीय तहका अधिकांश जनप्रतिनिधिले निर्वाचनमा भएको खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छैनन् । झापाको स्थानीय तहमा निर्वाचित अधिकांश नगरप्रमुख तथा उपप्रमुखले निर्वाचन आयोग ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन २०७३ तथा स्थानीय तह निर्वाचन नियमावली २०७३ उल्लंघन गरेका छन् । उनीहरुले आयोगले तोके बमोजिम निर्वाचनमा भएको खर्च बिवरण नबुझाएका हुन् । निर्वाचन […]

झापाका अधिकांश स्थानीय तह कुनै दलको ‘कोर एरिया’ रहेन

झापा – नेपालको बामपन्थी आन्दोलनमा एउटा घटनाक्रम ‘झापा विद्रोह’ सबैको मुखमा छ। नेपालको वामपन्थी आन्दोलनलाई झापा विद्रोहले उचाइमा पुर्याएको भनेर अधिकांश वामपन्थी अग्रजहरूले अर्थ्याउने गरेका छन्। तर अहिले त्यही विद्रोहबाट जन्मेका वामपन्थी पार्टी झापाका विभिन्न स्थानीय तहमा नराम्ररी पछारिएका छन्। झापाको कुनै क्षेत्र अब कुनै राजनीतिक दलको ‘कोर’ क्षेत्र रहन सकेन। वामपन्थी पार्टीले जित्नुपर्ने भनिएका […]

झापाका चार पालिकाको मत परिणाम सार्वजनिक, कुन पालिकामा को निर्वाचित ?

झापा । पन्ध्र वटा स्थानीय तह रहेको झापामा चार वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले दुई स्थानीय तहमा जीत हासिल गरेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक÷एक स्थानीय तहमा जीत हासिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले झापाको बाह्रदशी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष […]

झापामा कोरोना संक्रमणः धमाधम सिल गर्दै स्थानीय तह

झापा – झापाका स्थानीय तहहरूले धमाधम आफ्ना क्षेत्र सिल गर्न थालेका छन्। कतिपय स्थानीय तहमा कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएको र कतिपयमा पहिलादेखिकै संक्रमणको दर नघटेको भन्दै स्थानीय तहले धमाधम आफ्ना क्षेत्र सिल गर्न थालेका हुन्। शुक्रबार मात्र झापाको कनकाई नगरपालिकाले शनिवार राति १० बजेदेखि लागु हुनेगरि नगरपालिकाका सबै वडा सिल गर्ने सूचना जारी […]

झापाका चार स्थानीय तह बढी प्रभावित

दमक (झापा) : लगातारको वर्षा र त्यसपछिको बाढीका कारण झापामा चार स्थानीय तह बढी प्रभावित भएका छन्। १५ स्थानीय तहमध्ये शिवसताक्षी नगरपालिका तथा झापा, गौरीगञ्ज र कचनकवल गाउँपालिका बढी प्रभावित भएका हुन्। यी स्थानीय तहमा कन्काई नदी तथा कमल बनियानी खोलाले कटान तीव्र पारेको छ भने केही सर्वसाधारण विस्थापित भएका छन्। नेपाल ...

झापाका ७ स्थानीय तहमा बाढीको उच्च जोखिम

झापा – बर्खा सुरु भएसँगै ७ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका एक अधिकारी प्रकाश कार्कीले जानकारी दिनुभयो  । वर्षाका कारण झापाको मेची, कनक...