सर्लाही-३ : नरेन्द्र शाहको अंग्रता

सर्लाही : सर्लाही क्षेत्र नम्बर-३ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरेन्द्र साहले अंग्रता कायम राखेका छन्। उनले ६ सय ३५ मत प्राप्त गरेका छन्।नेकपा एमालेका उम्मेदवार हरि उप्रेतीले ५ सय १५ मत ल्याएर दोस्रो स्थानमा छन्। यतिखेर मतगणना भइरहेको छ।