सर्लाही १ मा समानुपातिकतर्फ ५ हजार मत बदर

सर्लाही । सर्लाहीमा ४ वटा निर्वाचन क्षेत्र अन्तरगत निर्वाचन क्षेत्र नम्बर १ को समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ । समानुपातिक मतगणनाको अन्तिम नतिजा अनुसार प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ बाट सबैभन्दा धेरै मत प्राप्त गरेको छ । ९ हजार ५ सय ६ मत प्राप्त गरेको हो । त्यस्तै, नेकपा एमालेले ७ […]

सम्बन्धित सामग्री

लुम्बिनीमा समानुपातिकतर्फ ७ प्रतिशत मत बदर

बुटवल : गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ ७ दशमलव २३ प्रतिशत मत बदर भएको छ। निर्वाचनमा समानुपातिकतर्फ कूल खसेको २० लाख ३४ हजार १०६ मतमध्ये १ लाख ४७ हजार २८ मत बदर भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए। लुम्बिनी प्रदेश प्रमुख…

डोटीमा सबैभन्दा धेरै मत बदर, सबैभन्दा कम मनाङमा

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै ९ प्रतिशत मत बदर भएको छ  । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् शून्य दशमलव ३९ प्रतिशत मत बदर भएको छ  । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ ७.८२ प्रतिशत मत बदर भएको डोटीमा समानुपातिकतर्फ नौ प्रतिशत बदर भएको हो । मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ […]

चुनावमा ५.०६ प्रतिशत मत बदर

काठमाण्डौ – निर्वाचन आयोगले गएको मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताएको छ ।  आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले मङ्सिर ४ गते सम्पन्न चुनावमा खसेको मतको ५ दशमलव ०६ प्रतिशत मत बदर भएको बताउनुभएको हो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फको मत सबैभन्दा बढी बदर भएको बताउनुभयो । उहाँले प्रदेश सभाको समानुपातिकतर्फ औसतभन्दा बढी ६ दशमलव ५५ प्रतिशत मत बदर भएको जानकारी दिनुभयो ।  त्यस्तै सबैभन्दा कम ...

समानुपातिकतर्फ सबैभन्दा बढी मत बदर

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको छ । प्रतिनिधि सभा प्रत्यक्ष प्रणालीमा ५.०६ प्रतिशत मत बदर भएको छ भने समानुपातिक तर्फ ५.९ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । यता, प्रदेशसभा तर्फ प्रतक्ष प्रणालीमा भएको मतदानमा ४.७ प्रतिशत […]

सर्लाहीमा साढे ५७ हजार मत बदर

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ गरी सर्लाहीमा ५७ हजार भन्दा बढी मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ।...

धनकुटामा १४ हजार मत बदर

धनकुटा : मतदाता शिक्षा प्रभावकारी नहुँदा धनकुटामा १४ हजार बढी मत बदर भएको छ। मंसिर ४ गते सम्पन्न निर्वाचनका परिणाम आइसक्दा मतदाता शिक्षाको कमिका कारणले धनकुटा प्रत्यक्ष तथा समानुपातिक गरी १४ हजार ३ सय १८ मत बदर भएको पाइएको हो।जिल्ला निर्वाचन कार्यालय धनकुटाका प्रमुख जयराम श्रेष्ठका सबै मतगणना सकिँदा प्रत्यक्षमा ५ हजार ३ सय ४ र समानुपातिकतर्फ ९ हजार १४ मत बदर भएको छ। समानुपतिकको मत प्रत्यक्षमा भन्दा ३ हजार ७ सय १० बढी बदर छन्।प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई गरी ३ वटा निर्वाचन क्षेत्र रहेको

बैतडीमा ६ प्रतिशत मत बदर

प्रतिनिधिसभा समानुपातिकतर्फ ७७ हजार ७ सय ६१ मत खसेकोमा ५ हजार ४ सय २१ मत बदर भएको छ।

मकवानपुरमा ३१ हजार मत बदर

हेटौंडा : मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फ मकवनानपुरमा ३१ हजारभन्दा बढि मत बदर भएको छ।मकवानपुरमा प्रतिनिधिसभातर्फका दुई निर्वाचन क्षेत्र र प्रदेश सभातर्फका चार वटै निर्वाचन क्षेत्रमा ३१ हजारभन्दा बढि मत बदर भएको हो। निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा ३१ हजार ४ सय ७४ मत बदर भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मकवानपुर क्षेत्र नम्बर १ मा ९१ हजार ४ सय ८९ मत खसेकोमा ४ हजार ५८ मत बदर भएको छ। यस्तै प्रदेशसभा प्रत

ताप्लेजुङको सिरिजंगामा भएको नमूना मतदानमा पाँच प्रतिशत मत बदर

२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको क्रममा ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशत र प्रत्यक्षतर्फ साढे ५ प्रतिशत मत बदर भएको थियो। जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार तेल्लोक माध्यमिक विद्यालयमा भएको नमूना मतदानमा प्रतिनिधिसभाको प्रत्य...

निर्वाचन २०७४ः ताप्लेजुङमा समानुपातिकतर्फ १६ प्रतिशतसम्म मत बदर

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी बदर मत प्रदेशसभा (१)को समानुपातिकतर्फ भएको पाइएको छ। त्यसबेला २२ हजार ८ सय ७२ मत खसेकोमा ३ हजार ६ सय ३ मत बदर भई १९ हजार १ सय ७९ मत सदर भएको थियो।...