स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित)

सर्लाही । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत अहिले देशभर मतगणना भइरहेको छ । केही स्थानहरुको नजिता समेत सार्वजनिक भइसेको छ । सर्लाहीमा पनि केही स्थानबाहेक अधिकांश स्थानमा मतगणना भइरहेको छ । यसैक्रममा सर्लाहीको चक्रघट्टा गाउँपालिका–१ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका राम सुरेश राय विजयी भएका छन् ।३८८ मत सहित राय विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी जसपाका […] The post स्थानिय तह निर्वाचन सर्लाही अपडेट : कसको कति मत (सूचीसहित) appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

‘निर्वाचन सकियो,नेपाली कांग्रेसको गुटबन्दी सकिएन’

सर्लाही । नेपाली कांग्रेस सर्लाहीमा यतिबेला गुटबन्दीले जराे गाडेको छ । निर्वाचन सकिएको तर गुटबन्दीको राजनिति नसकिएको नेपाली कांग्रेसबाट निर्वाचित चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोकाे भनाइ छ । स्थानिय तह निर्वाचन, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सकिइसक्दा पनि नेपाली कांग्रेसमा भएको गुटबन्दी नसकिएकाेले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनामा निकै कमजोर भएको अध्यक्ष महतोले […] The post ‘निर्वाचन सकियो,नेपाली कांग्रेसको गुटबन्दी सकिएन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....