डेडिकेटेड लाइन छानबिन आयोगको म्याद एक महिना थपियो

६ फागुन, काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद छानबिन गर्न गठित आयोगको म्याद थप गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । गत २४ पुसको मन्त्रिपरिषद् बैठकले जाँचबुझ आयोग ऐन २०२६ अनुसार सो विवादबारे छानबिन गर्न आयोग गठन गर्ने निर्णय […]

सम्बन्धित सामग्री

विद्युत् महसुल विवाद : सर्वोच्चले दुवै पक्षलाई बोलायो

ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवादबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

‘डेडिकेटेड’ लाइन जोडेका उद्योगीले नै गरेका थिए अर्बौं महसुल भुक्तानी

२१ साउन, काठमाडौं । २९ भदौ २०७३ मा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे । सोही वर्षको कात्तिक लक्ष्मीपूजाका दिन नेपालीले नसोचेको घटना भयो । अर्थात्, दिपावलीको साँझ …

‘प्रयोग गरेबापतको महसुल असुल हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रङ्क तथा डेडिकेटेड लाइन उपयोग गरेबापत उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने बताउनुभएको छ । प्रयोग गरेको रकम असुल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

ट्रंक तथा डेडिकेटेड लाइन विवादमा पछि हट्यो सरकार

ट्रंक तथा डेडिकेटेड लाइन विवादमा विद्युत् बक्यौता नतिर्ने उद्योगको विद्युत् लाइन काट्न निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल पछि हटेका छन्।...

प्राधिकरणले थप २ ठूला उद्योगको विद्युत लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी २ ठूला उद्योगको लाइन काटेको छ । प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको विद्युत लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी छ । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ […]

ट्रंक लाइन महसुल विवाद समाधान गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग ट्रंक तथा डेडिकेटेड लाइन विद्युत् महसुल विवाद समाधान गर्न आग्रह गरेको छ ।