‘डेडिकेटेड’ लाइन जोडेका उद्योगीले नै गरेका थिए अर्बौं महसुल भुक्तानी
२१ साउन, काठमाडौं । २९ भदौ २०७३ मा तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्माले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरे । सोही वर्षको कात्तिक लक्ष्मीपूजाका दिन नेपालीले नसोचेको घटना भयो । अर्थात्, दिपावलीको साँझ …
१६ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको महसुल तिर्न स्थानीय तहलाई ताकेता गरेको छ । प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी महसुल भुक्तानी गर्न भनेको हो । विनामिटर सडक बत्ती बालिरहेकाहरुलाई रितपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न र हालसम्म प्रयोग गरिएको बत्तीको बक्यौता महसुल तिर्न प्राधिकरणले आग्रह गरेको छ । आवश्यक […]
१६ असार, रौतहट । नेपाल विधुत प्राधिकरण गौर वितरण केन्द्रले १५ असारसम्ममा कालोसूचीमा रहेका ग्राहकहरुबाट ५ करोड रुपैयाँ भन्दा बढी बक्यौता रकम असुल गरेको छ । गौर शाखाले लामो समयसम्म महसुल भुक्तानी बाँकी राखेका कालोसूचीमा रहेका १ हजार ५ सय ८४ ग्राहकको लाइन काटेर ५ करोड २१ लाख ९७ हजार १ सय १५ रुपैयाँ बक्यौता […]
जिल्ला न्यायाधीश बासुदेव न्यौपाने नगर प्रमुख श्रेष्ठलाई शपथ ग्रहण गराउनुभपद ग्रहण गराउनुभएको थियो । ६ पालिकामध्ये नीत नगरपालिका र तीन गाउँपालिका रहेको जिल्लामा यस अघि जेठ ६ गते ५ पालिकाका प्रमुखले सपथ ग्रहण गरिसकेका थिए ।
रसुवा – रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण भइरहेको फलाखुखोला जलविद्युत् आयोजनाको २८ महिनादेखि विद्युत् महसुल भुक्तानी भएको छैन । नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रका अनुुसार आयोजना निर्माण गरिरहेको बेत्रावती हाइड्रोपावर कम्पनीले २०७६ मङ्सिरदेखि विद्युत् महसुल भुक्तानी गरेको छैन । कम्पनीले ५५ लाख ९५ हजार तीन सय १९ रुपैयाँ महसुल तिर्न बाँकी छ ।
कम्पनीले चार वटा टड मिटर राखेर आयोजनामा काम गरिरहेको थियो । ६ महिनाअघि आयोजना निर्माणस्थलमा पुग्दा निर्माण कार्य नभएको पाइएको केन्द्रका प्रशासन प्रमुख...
खानेपानी उपभोक्ताले अब खानेपानीको महसुल अनलाइन प्रणालीबाट नै भुक्तानी गर्न सक्ने भएका छन् । कोभिड–१९ संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी महसुल अनलाइनबाट नै भुक्तानी गर्न सकिने व्यवस्था मिलाएको हो ।बुधबार केयूकेएल र ई–सेवाबीच सम्झौता भएसँगै अब उपत्यकाबासी खानेपानी उपभोक्ताहरूले अनलाइनबाट नै खानेपानीको महसुल तिर्नका लागि बाटो खुलेको छ […]
सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले मोबाइलको ई–सेवामार्फत महसुल भुक्तानी सुरु गरेको छ । संस्थाले बुधबार औपचारिक रूपमा ई–सेवाको सुरुवात गरेको हो ।
वितरण केन्द्रमै पुगेर विद्युत् महसुल भुक्तानी गर्नुपर्ने बाध्यता अब हटेको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले अनलाइनबाटै विद्युत्को महसुल भुक्तानी गर्ने व्यवस्था सुरु गरेपछि सर्वसाधारणलाई सजिलो हुने विश्वास गरिएको छ ।