विद्युत् महसुल विवाद : सर्वोच्चले दुवै पक्षलाई बोलायो
ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवादबारे मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
नेपाल विद्युत् प्राधिकरण : विगतमा तपाईंले लिएको डेडिकेटेड र ट्रंक लाइन सुविधा बापतको बाँकी रकम १५ दिनभित्र बुझाउनुहोला, नभए विद्युत् आपूर्ति विच्छेद गरिने छ ।
उद्योगी : हामीले त्यस्तो सुविधा लिएको छैन । उक्त अवधिको नियमित …
RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल अध्यक्ष रहेको विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोगले महसुल नै निर्धारण नभएको अवस्थामा र -
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीसँगको मिलेमतोमा अवैधानिक गुप्त कारोबारको सहमति गरेको र निर्वाध उद्योग सञ्चालनका लागि ६१ उद्योगले लिएको ट्रंकलाइनको टाइम अफ दि डे (टीओडी) विवरण नै रकर्डबाट मेटाएको कुरा सतहमा आएको छ । नीतिगत निर्णय गरेर सतहमा आएको विवाद सामसुम गराउने प्रयासले परिस्थिति झनै उदांगो भएको छ र […]
The post ट्रंलाइन विद्युत् महसुल विवाद : टीओडी लुकाउने मुख्य दोषी को ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइनको विद्युत् महसुल विवाद समाधान गर्न सरकारले गठन गरेको छानबिन समिति सुरुमै विवादमा परेको छ । मन्त्रिपरिषद्को २४ पुसको बैठकले छानबिन समिति गठन गरेको थियो । छानबिन समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवलाई सदस्य तोकिएको मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना […]
The post विद्युत् महसुल छानबिन समितिको नियतमाथि नै शंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
ट्रंक विद्युत् प्रसारण लाइनको विषयलाई लिएर नेपाल विद्युत् प्राधिकरण र स्थानीय उद्योगीबीच उत्पन्न विवाद अन्तत: अदालतमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरण केन्द्रीय कार्यालयसहित प्राधिकरणको रूपन्देहीमा रहेका अन्य तीनवटा वितरण केन्द्रविरुद्ध भैरहवा–बुटवल औद्योगिक करिडोरका १८ उद्योगले आइतबार रूपन्देही अदालतमा मुद्दा दायर गरेका हुन् ।
निजी क्षेत्रले ट्रङ्क तथा डेडिकेडेट लाइन विद्युत् महसुल विवाद समाधान गर्न आग्रह सरकारसँग आग्रह गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्का अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रमण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाललाई भेटी उक्त आग्रह गरेको हो ।