प्राधिकरणले थप २ ठूला उद्योगको विद्युत लाइन काट्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेर बक्यौता तिर्न बाँकी २ ठूला उद्योगको लाइन काटेको छ । प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको विद्युत लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टिलले ६२ करोड बक्यौता तिर्न बाँकी छ । ट्रंक र डेडिकेटेड लाइन प्रयोग गरेका ६१ […]

सम्बन्धित सामग्री

बारामा १५ वटा क्रसर उद्योगको विद्युत लाइन काटियो

२५ पुस, वीरगञ्ज । बारा जिल्लामा अवैध रुपमा सञ्चालित १५ वटा क्रसर तथा बालुवा प्रशोधन केन्द्रको विद्युत लाइन काटिएको छ । जिल्ला अनुगमन उपसमितिले तीन दिन लगातार अनुगमन गरेर १५ वटा क्रसर उद्योगको विद्युत लाइन काटेको हो । बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा गठित उपसमितिले शुक्रबारदेखि निरन्तर बालुवा प्रशोधन केन्द्र र क्रसर […]

विद्युत लाइन भूमिगत गर्दा तीनकुनेको मुख्य खानेपानी पाइप लाइनमा क्षति

नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेस्थित मुख्य खानेपानी पाइप लाइनमा क्षति भएको छ । प्राधिकरणले आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय नगरी विद्युत लाइन भूमिगत गर्दा क्षति भएको केयुकेएलले जनाएको छ ।सोही कारणले कात्तिक २४ गते काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको पनि केयुकेएलले जनाएको छ ।‘क्षति भएको मुख्य पाइप लाइनको मर्मत तथा पु

नारायणगढको पूल्चोकदेखि बसपार्कचोक र आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने

१८ भदौ, चितवन । चितवनको पूल्चोक नारायणगढदेखि बसपार्क चोक तथा आँपटारीसम्म विद्युत लाइन भूमिगत गरिने भएको छ । त्यसका विद्युत प्राधिकरणले ठेक्का सम्झौतासमेत गरिसकेको छ । कास्कीको पोखरा महानगरपालिका र भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा ४९ करोड ६८ लाख ३१ हजार ८ सय ९९ रुपैयाँको लागतमा विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले भारतीय कम्पनी टाटा प्रोजेक्ट्स […]

विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति

राजधानीको खुशिवु नयाँबजार क्षेत्रमा विद्युत लाइन भूमिगत गर्दा खानेपानीको १४ किलोमिटर पाइपलाइनमा क्षति भएको छ । तर, नेपाल विद्युत प्राधिकरणले क्षतिपूर्ति दिन ढिलाइ गर्दा खानेपानीका पाइपलाइनको मर्मत एवम् पुनःस्थापनाका लागि ढिलाइ भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।  आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक राजेन्द्र सापकोटासँग नयाँ बजार जग्गा एकीकरण उपभोक्ता सङ्घका अध्यक्ष लगायत पदाधिकारीहरुले भेट गरी छिट्टै त्यस क्षेत्रका क्षतिग्रस्त सडकको पुनःस्थापना गर्न माग गरे

तुलसीपुर उपमहानगरपालिकाको विद्युत लाइन काटियो

दाङ-नेपाल विद्युत प्राधिकरणले स्थानीय सरकारको लाइन काटिदिएको छ । तुलसीपुर उपमहानगरपालिकाको विद्युतलाइन नेपाल विद्युत प्राधिकरण तुलसीपुर शाखाले मंगलबार काटिदिएको हो । विद्युतलाइन काटिदिएपछि उप महानगरपालिका दिनभर सेवा प्रभावित भएको थियो । यसले नागरिकहरु समस्या भोग्नु परेको थियो । उप महानगरपालिकाले बुझाउनु पर्ने बक्यौता रकम समय मै नबुझाएका कारण मंगलबार बिहानैदेखि विद्युत लाइन काटिएको नेपाल विद्युत […]

महशुल नबुझाउँदा काटियो तुलसीपुर उपमहानगरको विद्युत लाइन

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा विद्युतबिहीन भएको छ। कार्यालयको विद्युत काटिएको २४ घण्टासम्म पनि विद्युत लाइन जोडने प्रयास भएको छैन। नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १ लाख ६० हजार विद्युत बक्यौता उपमहानगरपालिकाले नतिरेको भन्दै कार्यालयमा जडान गरिएको विद्युत लाइन काटेको जनाएको छ। विद्युत महशुल बुझाउन पटक–पटक ताकेता गर्दापनि कुनै जवाफ नआएपछि मंगलबार विहान उपमहानगरको […]

तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटियो

१३ वैशाख, दाङ । विद्युतको बक्यौता नतिर्दा तुलसीपुर उपमहानगरपालिका कार्यालयको विद्युत लाइन काटिएको छ । विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका अनुसार उपमहानगरले ४ महिना यताको विद्युत महशुल बुझाएको छैन । केन्द्रका प्रमुख ज्ञानबहादुर फर्सालका अनुसार तुससीपुर उपमहानगरपालिकाका कार्यालयको मात्रै करिब डेढ लाख महशुल बुझाउन बाँकी छ । त्यस्तै उपमहानगरपालिकाले सडक बत्तीको पनि महशुल पनि बुझाएको […]

विद्युत लाइन विस्तार छिटो सक्न मन्त्री सिंहको निर्देशन

जाजरकोट– विद्युत लाइन विस्तारमा देखिएको समस्या तत्काल हल गर्न नेपाल विद्युत प्राधिकरणलाई कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा विकासमन्त्री गणेसप्रसाद सिंहले निर्देशन दिएका छन् । चार बर्षअघि ठेक्का लगाएका काम अहिलेसम्म पूरा नभएको भन्दै मन्त्री सिंहले तत्काल ति काम अगाडि नबढाए कडा कदम चाल्ने चेतावनी दिए । कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख सम्भु कुसैयात यादवलाई […]

क्षमताभन्दा बढी विद्युत लाइन विस्तारले सेवाभन्दा सास्ती बढी

कर्णाली प्रदेशका मुगु, डोल्पा र हुम्ला जिल्लामा अझैसम्म विद्युतको राष्ट्रिय प्रसारणलाइन पुगेको छैन । राष्ट्रिय प्रसारण लाइनले छोएका सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालिकोट र जुम्लाका नागरिकले पनि सुविधाभन्दा बढी सास्ती खेप्नु परेको छ ।योजनाविनै राष्ट्रिय प्रसारणलाइन विस्तार गर्दा उपभोक्ताले सास्ती भोग्नु परेको हो । विद्युत लाइन छिनछिनमा जाने आउने तथा न्यून भोल्टज आउने […]

उद्योगहरूले तिरेनन् डेडिकेटेड फिडर विद्युत लाइन प्रयोगबापत रकम

हेटौंडाका उद्योगहरूले डेडिकेटेड फिडर विद्युत लाइन प्रयोगबापत रकम नतिरेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, हेटौंडाले जनाएको छ।