काठमाडौं : संयुक्त विद्यार्थी संगठनले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्दैछ। यसैक्रममा विपक्षी पाँच दल निकट संयुक्त विद्यार्थी संगठनले काठमाडौंको मित्रपार्कमा मसाल जुलुस निकालेको छ। यस्तै, उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत दहन गरेको छ। पशुपति क्याम्पस बाहिर पुतला जलाउने क्रम प्रहरी र विद्यार्थीबिच केहीबेर घम्साघम्सी परेको थियो।
पछिल्लो केहीदिन यता काठमाडौंमा विपक्षी विद्यार्थी संगठनले दैनिक प्रधानमन्त्री…