राप्रपाले भन्याे - प्रदेशमा सरकार बनाउन नयाँ सत्ता समीकरणलाई समर्थन गर्दैनाैं

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ ।  बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय ...

सम्बन्धित सामग्री

एमालेको सरकार बनाउन आवश्यक मत पुगेको भन्दै मनाङे प्रतिपक्षमा

पोखराः गण्डकी प्रदेशमा सरकार बनाउन नेकपा (एमाले) का खगराज अधिकारीलाई समर्थन गरेर दिपक मनाङे प्रतिपक्षमा रहने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उनले सरकार बनाउन आवश्यक बहुमत पुग्ने भएकाले आफू प्रतिपक्षमा बस्ने बताएका हुन्। सोमबार प्रदेश प्रमुख समक्ष खगराजले मुख्यमन्त्रीको दाबी पेश गर्दा मनाङेले पनि समर्थन गरेका थिए। एमालेका २२,…

सरकारलाई समर्थन गरेका सात दलको वैठक बालुवाटारमा जारी

काठमाडौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलका नेताहरूको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । वैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू सहभागी छन् । मन्त्रालय बाँडफाँडलगायतका विषयमा छलफलका लागि वैठक बसेको हो । सरकारमा सहभागी हुने दलहरुबीच मन्त्रालयहरूको भागवण्डा तथा अन्य पदहरुको विषयमा छलफल भईरहेको बुझिएको छ । प्रधानमन्त्री दाहालले यही […]

प्रचण्डलाई थप तीन सांसदको समर्थन

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ ।प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टी र स्वतन्त्र सांसदत्रय […] The post प्रचण्डलाई थप तीन सांसदको समर्थन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई प्रधानमन्त्री बनाउन १६९ सांसदको समर्थन

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन थप तीन सांसदको समर्थन प्राप्त भएको छ । प्रचण्डले आफूलाई प्रतिनिधिसभाका बहुमत सदस्यको समर्थन रहेको भन्दै प्रधानमन्त्री पदमा दाबी पेस गर्ने क्रममा थप तीन जना सांसदको समर्थन प्राप्त भएको हो । एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र […]

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत

देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।शनिबार  निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् ,

‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको छ । बुधबार वरिष्ठ अधिवक्ताहरु महादेव यादव, शम्भु थापा, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताए ।“७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक […]

शेरबहादुर देउवाको प्रस्तावलाई प्रचण्डको समर्थन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको नयाँ सरकार बनाउन राखेको प्रस्तावलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गरेका छन् । सोमवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै प्रचण्डले देउवाको प्रस्तावमा समर्थन रहेको बताए ।  अध्यक्ष प्रचण्डले ‘प्रधानमन्त्रीजी बाहेक सबैले विपक्षीमा मतदान गर्न’ आह्वान गरेका छन् । यसअघि सभापति देउवाले संविधानको धारा ७६(२) अनुसारको नयाँ ...

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रचण्डको समर्थन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफ्नो समर्थन रहने बताएका छन् । मंगलवार साँझ प्राइम टाइम टेलिभिजनलाई अन्तर्वार्ता दिँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न सकिने बताए । अन्तर्वार्तामा उनले देउवालाई प्रधानमन्त्री बनाउन संविधान बचाउने, प्रणाली बचाउने र जनतालाई स्थायित्व र विकास दिने शर्तमा समेत राखेका छन् । ‘शान्तिप्रक्रियाको पहिलो अपिल...