सरकारलाई समर्थन गरेका सात दलको वैठक बालुवाटारमा जारी

काठमाडौं । पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन समर्थन गरेका ७ दलका नेताहरूको वैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । वैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरू सहभागी छन् । मन्त्रालय बाँडफाँडलगायतका विषयमा छलफलका लागि वैठक बसेको हो । सरकारमा सहभागी हुने दलहरुबीच मन्त्रालयहरूको भागवण्डा तथा अन्य पदहरुको विषयमा छलफल भईरहेको बुझिएको छ । प्रधानमन्त्री दाहालले यही […]

सम्बन्धित सामग्री

सरकारको समर्थन फिर्ता लिने बारे छलफल गर्न माओवादीले बोलायो संसदीय दलको बैठक

काडमाडौं : नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। त्यसका माओवादीले संसदीय दलको बैठक बोलाएको छ। आज मध्यान्ह १२ बजे  बस्ने संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने संसदीय दलका नेता जोखबहादुर महराले जानकारी दिए।गत पुस २७ गते ७ दलका ५६ र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका एमालेका लिला गिरीले माघ ५ गते विश्वासको मत लिएका थिए। माओवादी केन्द्र, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, लो

राष्ट्रपतिमा रामचन्द्रलाई सबै दलको समर्थन जुटाउने प्रयास, दीपक खड्का सक्रिय

काठमाडौं, १३ फागुन । राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दलको समर्थन जुटाउने प्रयास थालेका छन् । पौडेलले आफूलाई नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि साथ दिने विश्वास व्यक्त गरेका छन् । उनले ओली आफ्नो पूरानो साथी र जेलमा सँगै बसेको स्मरण गराउँदै राष्ट्रपतिमा आफूलाई सघाउने दाबी गरेका […]

सात दलको समर्थन लिएर प्रचण्ड शीतल निवास जाने

काठमाडौं । माओवादी केन्द्र संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा आफूलाई रहेको सात दलको समर्थन लिएर राष्ट्रपति कार्यालय जाँदै छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, माओवादी, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुपिक्त पार्टीबीच सहमति भएको छ । सहमतिपत्रमा हस्ताक्षर भइसकेपछि […] The post सात दलको समर्थन लिएर प्रचण्ड शीतल निवास जाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलको समर्थन

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बहुमतको सरकार बनाउन ७ दलको समर्थन रहने भएको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन ७ दलले समर्थन गर्ने सहमति जुटेको हो । जसअनुसार माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहनेछ । ती सबै पार्टीबाट सांसदको संख्या १६६ हुन आउँछ । प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमत

दलको नेता छाडेका कोइरालालाई सभापतिमा समर्थन

५ पुस, काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताद्वय शेखर कोइराला र गगन थापाबीच संसदीय दलको नेता र सभापतिको उम्मेदवारीमा ‘लेनदेन’ भएको छ । दुवै संसदीय दलको उम्मेदवारको आकांक्षी थिए । दुवैले चुनाव लड्दा १४औं महाधिवेशनबाट बनेको यो समूह नै विघटन हुने भएपछि नेताहरुले सहमति खोजेका छन् । १५औं महाधिवेशनमा आफूलाई सभापतिमा समर्थन गर्न […]

देउवालाई संसदीय दलको नेता बनाउन मेरो समर्थन रहन्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै कांग्रेसका समानुपातिक उम्मेदवार निधिले आफ्नो समर्थन रहने बताए ।शनिबार  निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । देउवा संसदीय दलको नेताका लागि तयारीमा रहेको निधिले रातोपाटीलाई बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए । निधि भन्छन् ,

‘प्रधानमन्त्री बनाउन दलको समर्थन चाहिँदैन’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको छ । बुधबार वरिष्ठ अधिवक्ताहरु महादेव यादव, शम्भु थापा, बद्रीबहादुर कार्कीलगायतले बहस गरेका छन् । संवैधानिक इजलासमा बहस गर्दै वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नका लागि प्रतिनिधिसभा सदस्यलाई दलको समर्थन नचाहिने बताए ।“७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि राजनीतिक […]

वरिष्ठ अधिवक्ता महादेव यादवको बहस–७६ (५) को सरकार बनाउन दलको समर्थन चाहिँदैन

वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति सेरबहादुर देउवा लगायतको रिट निवेदनमाथि पक्षमा बहसमा गर्दै उनले संविधानको धारा ७२ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको जिकिर गरे । ‘धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५ मा दलको समर्थन चाहिँदैन । संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको

राजेन्द्र महतोले बोलाए संसदीय दलको बैठक,ओलीलाई समर्थन गर्ने तयारी

काठमाडौं। जनता समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्र महतोले संसदीय दलको बैठक बोलाएका छन्। आज पार्टी कार्यालय बबरमहलमा ११ बजे बस्नेगरी दलको बैठक बोलाइएको सांसद प्रमोद साहले देखापढीलाई बताए। जसपाको सबै माग पूरा गरेकाले प्रधानमन्त्रीमा केपी ओलीलाई समर्थन गर्ने निर्णय हुने उनले बताए। “हाम्रो लगभग सबै माग पूरा भयो,समर्थन गर्ने निर्णय हुन्छ”, उनले भने,“एमाले र जसपाले सरकारको दाबी गर्छ।”