इरानका उच्च आणविक वैज्ञानिक मोहसेन फाख्रिजदेहको हत्या भएको छ। राजधानी तेहरान नजिकै वैज्ञानिक मोहसेन सवार कारमा आक्रमण भएको थियो। आक्रमणमा परी घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इरानी रक्षा मन्त्रालयले पुष्टि गरेको समाचारहरुमा जनाइएको छ।
इरानी पक्षले यो घटनाको जिम्मेवार इजरायली भएको आरोप लगाएका छन्। सन् २०१८ मा