ग्रन्थ ईलेक्ट्रिक भेहिकल प्रालिले कम्पनीको २५ प्रतिशत संस्थापक शेयर नेपाली जनतालाई बेच्ने भएको छ । कम्पनीलाई वृहत्तर बनाउन सिमित व्यक्तिहरूमा निहित नगरी अहिलेलाई २५ प्रतिशत शेयर बढीमा ४९ जना सर्वसाधारणलाई दिने भएको हो ।
ग्रन्थ ईभीका संचालक तथा प्रमुख कार्यकारी अधिकृत सुजन ढुङ्गेल कम्पनीको २५ प्रतिशत शेयर नेपाली नागरिकलाई दिने निणर्य भएको जानकारी दिए ।
‘यस्ता...