काठमाडौं । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महिना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन ...
सरकारले शिक्षकहरूको सरुवा प्रक्रिया थप जटिल बनाउन तयारी थालेको छ । हालकै अवस्थामा पनि अन्य कर्मचारीको तुलनामा शिक्षक सरुवा नीति र प्रक्रिया निकै जटिल छ । तर, त्यही जटिल प्रक्रियामा पनि पारदर्शिता...
इलाम । सरुवा भइ जाने र सरुवा दिने विद्यालय दुवै व्यवस्थापन समितिको स्वीकृति, सम्बन्धित स्थानीय तहको स्वीकृति र शिक्षा विकास समन्वय इकाइको सहमतिमा शिक्षक सरुवा हुने गर्दछ । तर इलाममा भने सबै प्रक्रिया पु-याउँदा समेत सरुवाका लागि अदालत नै पुग्नु परेको छ । सबैको सहमतिमा सरुवाको कागजात पुरा गरी पेस गरेर पनि पटक पटक जानकारी […]
The post शिक्षक सरुवा गर्न उच्च अदालतको परमादेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं : पाँचथरको फालेलुङ गाउँपालिकाले ‘आर्थिक ऐन २०८०’ जारी गरेको छ। जसमा हालसम्म अन्य स्थानीय तहले व्यवस्था नगरेको ऐन जारी भएकाे छ। ऐन नै पारित भएर पनि यही असार ११ गते राजपत्रमै प्रकाशित भएकाले अब शिक्षक सरुवा सहमतिको लागि शिक्षकहरूले ८ हजारदेखि १५ हजारसम्म दस्तुर शुल्क गाउँपालिकालाई बुझाउनुपर्ने छ। फालेलुङ गाउँपाललकाको आर्थिक ऐन, २०८० अनुसार माध्यमिक तह शिक्षक सरुवा सहमति गाउँपालिका भित्र (पाँच वर्ष भन्दा बढि सेवा अवधि) को लागि १० हजार शुल्क गाउँपालिकालाई बुझाउनुपर्ने
दाङ तुलसीपुर उपमहानगरपालिकाले गरेको शिक्षक सरुवा तथा प्रधानाध्यापक नियुक्ति कार्य रोक्न अदालतले आदेश गरको छ।
उच्च अदालत तुलसीपुरले बिहीबार उपमहानगरपालिकालाई अल्पकालीन आदेश दिँदै माध्यामिक तथा आधारभूत तहमा शिक्षक सरुवा तथा प्रधानाध्यापक...
काठमाडौं : शिक्षक सरुवाका लागि सहजीकरण गर्न घुस लिने शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। पौडेललाई अख्तियारको टोलीले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग एक लाख रुपैयाँ लिएको पुष्टि भएपछि सोही रकम बराबर
दाङ : विद्यालयलाई कुनै जानकारी नदिएर तीनजना शिक्षकको सरुवा गरेको भन्दै विद्यार्थी तथा अभिभावकहरूले विरोध गरेका छन्। तुलसीपुर-१४ स्थित बाल मितेरी मावि भोजपुरमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा अभिभावकहरूले आइतबार दिउँसो उपमहानगर परिसरमा नारावाजी गर्दै विरोध गरेका छन्।उनीहरूले विद्यालयमा राजनीति बन्द गर, विद्यालयबाट शिक्षक झिक्न पाइँदैन, हाम्रा शिक्षक फिर्ता गर, शिक्षक सरुवा गर्ने मुर्दावाद, हाम्रो आन्दोलन जारी छ भन्दै नारा समेत लगाएका थिए।शिक्षकहरू केही समयदेखि विद्यालयमा कुनै जानका
काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का […]
करीब ३ महिनादेखि रोकिएको शिक्षक सरुवा निश्चित शर्त तथा मापदण्ड पूरा गरी गर्न सकिने भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले विभिन्न शर्तहरूको अधीनमा रही शिक्षक सरुवा गर्न सकिने गरी आंशिक रूपमा फुकुवा गरेको हो ।
यसका लागि केन्द्रले ६ वटा शर्त तोकेको छ ।
'एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र गर्न सकिने,' व्यवस्था गरिएको केन्द्रले सम्बन्धित कार्यालयहरूलाई गरेको परिपत्रमा उल्लेख छ ।
हेर्नुहोस्...
काठमाडौं : सरकारले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो। सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लाभर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्र