जिल्लान्तर शिक्षक सरुवा रोक्का

काठमाडौं : सरकारले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो। सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लाभर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्र

सम्बन्धित सामग्री

शिक्षक सरुवा अनलाइनबाटै

सामुदायिक विद्यालयका शिक्षकले सरुवाका लागि आफैँ विभिन्न ठाउँमा धाउनुपर्ने व्यवस्था अन्त्य गरिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार स्वीकृत गरेको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ मा यस्तो व्यवस्था गरिएको छ । नयाँ निर्देशिका बनाउन भन्दै मन्त्रालयले केही महिनादेखि शिक्षकको जिल्लान्तर सरुवा रोक्का गरेको थियो । अबदेखि यही निर्देशिकाबमोजिम शिक्षक सरुवा र व्यवस्थापन सुचारु हुने छ । मन्त्रालयले मङ्गलबार सबै स्थानीय तह, ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइ र सामुदायिक विद्यालयलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ ।

शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा...

शिक्षा मन्त्रालयद्वारा शिक्षक सरुवा निर्देशिका स्वीकृत

काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१’ जारी गरेको छ । निर्देशिकासँगै जिल्लान्तर सरुवा रोक्का फुकुवा गरिएको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको सरुवालाई सरल, सहज, व्यवस्थित, अनुमानयोग्य, वस्तुनिष्ठ र पारदर्शी बनाउन मन्त्रालयले निर्देशिका बनाएको शिक्षा, विज्ञान तथा...

शिक्षक सरुवा पारदर्शी बनाउन मापदण्ड बन्दै, हट्ला चलखेल ?

काठमाडौँ : सरकारले शिक्षकहरूको सरुवालाई व्यवस्थित बनाउन स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड बनाउन थालेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रमार्फत यससम्बन्धी स्पष्ट आधार र प्रक्रियासहितको मापदण्ड विकासको काम भइरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। यसै कारण शिक्षा मन्त्रालयले चैत ५ गते सार्वजनिक सूचना जारी गरी सबै स्थानीय तह र शिक्षा विकास तथा समन्वय एकाइलाई ‘शिक्षकहरूको जिल्लान्तर सरुवा रोक्का’ गरिएको जानकारी दिएको छ। विद्यालय तहमा हाल रिक्त

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा गर्न रोक्का

काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो । आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले […]

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का

सरकारले शिक्षकको जिल्लान्तर सरुवा रोकेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा हुने शिक्षक सरुवा रोकिएको जनाएको हो।

एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोकियो

काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का […]

शिक्षक सरुवा फुकुवा

काठमाडौं । शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रले स्थायी शिक्षक पदस्थापनाका लागि गत गत महिना रोक्का गरेको शिक्षक सरुवा फुकुवा गरेको छ । शिक्षक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट सफल शिक्षकको पदस्थापन ...