काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको एक विज्ञप्तीमार्फत जानकारी गराएको हो । आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का गर्नुपरेको केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले […]
काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको जनाएको छ । शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का गरिएको केन्द्रले उल्लेख गरेको छ । केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले विज्ञप्ति जारी गर्दै आयोगमा विज्ञापनका लागि रिक्त पद संख्या पठाईसकेकोले सरुवा रोक्का […]