काठमाडौँ – इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगानको नान्गाहार प्रान्त पुगेको छ । इरान सरकारले अफगानिस्तानका नागरिकका लागि पठाएको खाद्यान्न र औषधि सोमबार आइपुगेको नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले जानकारी दिएका हुन् । ती सामग्रीहरुमा जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरुसमेत छन् । इरानले गत महिना पनि अफगानिस्तानका […]