करिब एक करोड अफगानी बालबालिकालाई मानवीय सहायता आवश्यक: यूनीसेफ

काठमाडौँ– अफगानिस्तानमा करिब एक करोड बालबालिका मानवीय सहायताको अत्यधिक खाँचो भएको यूनीसेफले जनाएको छ। यूनीसेफका अफगानिस्तान प्रतिनिधि हर्वे लुडोभिक डे लाइसले यी बच्चाहरू स्वस्थ र सुरक्षित बाल्यकालको अधिकारबाट वञ्चित रहेको बताएका छन्। संयुक्त राष्ट्र बाल कोषका वरिष्ठ अधिकारीले यस संकटको लागि बालबालिकाहरूले ठूलो मूल्य चुकाइरहेको बताएका छन्। काबुलमा गत बिहीबारदेखि भएको श्रृंखलाबद्ध अत्याचारमा पनि थुप्रै […]

सम्बन्धित सामग्री

अष्ट्रेलियाले भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने

काठमाडौँ- अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरूका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ । यहाँस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम...

अफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको जनाएको छ ।  हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहायता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहायताको वितरण गरिरहेको छ ।  यो सहयो

युद्धग्रस्त अफगानिस्तानलाई ८५ करोड डलर सहयोग गर्न अपील

संयुक्त राष्ट्र संघको मानवीय सहायता प्रमुखले अफगानिस्तानलाई आर्थिक सहयोग गर्न अपील गर्नुभएको छ । उहाँले अफगानिस्तानमा उत्पन्न मानवीय संकट समाधानका लागि ८५ करोड अमेरिकी डलरको खाँचो रहेको बताउनुभएको हो । अफगानिस्तानमा खाद्य अभाब, खडेरी र इरानबाट छ लाख २७ हजार अफगानि फर्केपछिको समस्या समाधानका लागि ठूलो राशीको सहयोग आवश्यक पर्ने राष्ट्र संघले जनाएको छ । संयुक्त राष्ट्र संघको मुख्यालयमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा मानवीय सहायता प्रमुख रामिज अलाक्बारोभले करिब आठ करोड अफगानीलाई सहयोगको आवश्यकता रहेको बताउनुभयो ।