आगामी निर्वाचनमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले आगामी निर्वाचनमा वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने भएको छ। कांग्रेसको केन्द्रीय समिति बैठकले सत्तागठबन्धनमा रहेका दलहरुबीच आगामी निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो असार २७ देखि बसेर...

सम्बन्धित सामग्री

‘आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउँछ’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नतिजा आउने र राप्रपालाई अघि बढ्न अव कसैले रोक्न नसक्ने दाबी गरे । आगामी निर्वाचन केवल आवधिक निर्वाचन मात्रै नभएको […]

आगामी निर्वाचनमा एमालेसँग सहकार्य असम्भव : नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा नेकपा एमालेसँगको सहकार्य सम्भव नभएको स्पष्ट पारेका छन्। समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमालेसँग गठबन्धन गर्नका लागि ढोका बन्द गरेको भन्दै आगामी निर्वाचनमा सहकार्य सम्भव नभएको बताएका हुन्। आफूहरुले एमालेबाट गरेको विद्रोहको औचित्य पुष्टि भएको जिकिर गर्दै उनले […]

आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छः खनाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्ने बताएका छन्। पार्टीले गैर आवासीय नेपाली संघको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘आगामी निर्वाचनमा दुई वटा गठबन्धन बन्न सक्छ।’ उनले सत्तारुढ दलको पाँच दलीय गठबन्धन बन्ने र विपक्षमा अर्को चारदलीय गठबन्धन बन्न […]

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन्। मंगलबार काठमाडौंमा पूर्वमन्त्री प्रेमबहादुर सिंह, अभिनेत्री करिश्मा मानन्धरल गायतलाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले आगामी...

आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुन्छ : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा गठबन्धनसँग तालमेल हुने बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न पोखरा पुगेका प्रचण्डले गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएकाले देशको परिवर्तन गर्नका लागि पार्टीका मुल नेतृत्व र संस्थापन पक्षसँग आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएको बताएका हुन् । प्रचण्डले विभिन्न पार्टीभित्र फरक–फरक विचारधाराका नेताहरु हुने भएका

आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ : झलनाथ

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित झलनाथ खनालले आगामी निर्वाचनमा नेकपा (एमाले)ले सजाय पाउनुपर्ने बताएका छन् । नेकपा एसको गुल्मी सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै खनालले केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको बहुमत भएको संसद् विघटन गरेकोले आगामी निर्वाचनमा एमालेलाई ठुलो सजाय दिनुपर्ने बताए । उनले भने, ‘आगामी निर्वाचनमा ओलीले सबैभन्दा ठुलो सजाय पाउनुपर्छ । उनको […]

आगामी निर्वाचनमा कलमले कमाल गर्छ : माधव नेपाल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा पार्टीको कलम चुनाव चिह्नले कमाल गर्ने दाबी गरेका छन्। होलीको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आगामी निर्वाचनमा कलम चुनाव चिह्नले कमाल गर्ने र पार्टीको सामर्थ्य शक्ति चुनावको मैदानमा देखिने बताएका हुन् । उनले आफूहरुको खिसिट्युरी गर्नेको हविगत आगामी चुनावमा देखिने समेत स्पष्ट पारे। […]

आगामी निर्वाचनमा एमालेले जित्न जरुरी छ: गोकर्ण विष्ट

नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले देश र जनताको हितका लागि पनि आगामी निर्वाचनमा आफ्नो पार्टीले जित्न जरुरी रहेको बताएका छन्।...

एमाले कर्णाली प्रदेश : आगामी निर्वाचनमा पहिलो शक्ति बन्ला त ?

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनमा कर्णालीमा एमालेलाई पहिलो शक्ति केन्द्रको रुपमा स्थापित गर्नेगरी तयारी थाल्न निर्देशित गरिएको छ । शनिबारदेखि प्रदेश राजधानी वीरेन्द्रनगरमा जारी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पार्टीलाई आगामी निर्वाचनमा कसरी अग्रसर गराउने भन्ने बारेमा वृहत छलफल गरेको थियो । उक्त भेलामा नेताहरुले एमाले विभाजनको असर कर्णालीमा पनि परेकाले अब कसरी जनाधारलाई बलियो पार्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल गरिएको एमाले प्रदेश कमिटीका एक नेताले रातोपाटीलाई जानकारी दिए ।&nbs

आगामी निर्वाचनमा कांग्रेसले अवस्था हेरेर तालमेल गर्ने

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसभित्र आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा बहस हुन थालेको छ ।