‘आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउँछ’

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा अप्रत्याशित नतिजा आउने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर १ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा लिङ्देनले आगामी निर्वाचनमा देशभर आफ्ना उम्मेदवार उठेको भन्दै अप्रत्याशित नतिजा आउने र राप्रपालाई अघि बढ्न अव कसैले रोक्न नसक्ने दाबी गरे । आगामी निर्वाचन केवल आवधिक निर्वाचन मात्रै नभएको […]

सम्बन्धित सामग्री

‘अबको प्रधानमन्त्री राजेन्द्र लिङदेन’

मोरङ – आगामी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले राम्रो स्थान हासिल गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङदेन प्रधानमन्त्री हुने राप्रपाका नेता उद्धव पौडेलले बताएका छन्। विराटनगरमा सोमबार पत्रकार सम्मेलन गर्दै ६८ वर्षीय पौडेलले आगामी निर्वाचनमा पार्टीले चामत्कारिक नतिजा हासिल गर्ने दाबी गरे। उनले पुराना दलमा मतदाताको विश्वास नरहेको र नयाँ दलसँग विश्वास पैदा भइनसकेको अवस्थामा राप्रपा मजबुत […]

आगामी निर्वाचनमा गठबन्धन दलबीच बलियो तालमेल हुने दाहालको विश्वास

रूपन्देही– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सङ्घ र प्रदेशको निर्वाचनमा गठबन्धन दलबीच स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने विश्वास व्यक्त गरेका छन् । चुनावी तालमेलले पहिलेभन्दा राम्रो नतिजा दिने उनको दाबी छ । बुटवलमा आज पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ‘प्रचण्ड’ ले स्थानीय तहको निर्वाचनमा तालमेल भनेजस्तो नभएकाले […]

सिट बाँडफाँटमा कांग्रेसलाई चुनौतीका चाङ

आगामी निर्वाचनमा तालमेल गर्ने सहमति गरेका सत्ता गठबन्धन दलले सिट बाँडफाँटको टुंगो लगाउन सकेका छैनन् । सिट बाँडफाँटका लागि कार्यदल नै गठन भए पनि कार्यदलले नतिजा उन्मुख काम गर्न सकेको छैन । कार्यदलले सहमति जुटाउन नसकेपछि केही दिन यता शीर्ष नेता र कार्यदलका सदस्यसहितको छलफल चलिरहेको छ ।

गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावमा खटिन जनप्रतिनिधिलाई देउवाको निर्देशन

सोमबार पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा बोल्दै देउवाले गठबन्धनकै कारण स्थानीय निर्वाचनमा काँग्रेसले राम्रो नतिजा आएको बताए। देउवाले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउने गरी चुनावी तयारीमा लाग्न निर्देशन दिए।...

आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाँड गर्नुपर्छ : नेता पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले गठबन्धनमा आगामी निर्वाचनमा ठूलो मन बनाएर सिट बाँडफाँड गर्नुपर्ने बताएका छन् । मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै नेता पाण्डेले यस्तो बताएका हुन् ।उनले स्थानीय निर्वाचनमा सत्ता गठबन्धनमा कतै काँग्रेसको भन्दा समाजवादी र कतै माओवादीको पल्लाभारी भएर मिश्रित नतिजा आएकाले सिट बाँडफाँडमा समस्या नहुने बताए । नेता पाण्डेले स्थानीय तहको निर्वाचनमा समाजवादीको हैसियत छैन भनेर काँग्रेस र माओवादीले सिट दिन हिच्किचाए पनि आगामी नि

कायर्कर्तालाई माधव नेपालको निर्देशन : अब निर्वाचनमा केन्द्रीत रहनुस्

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।  अखिल किसान महासंघको समन्वयमा उद्धार स्वयंसेवक आवद्ध समाजिक संस्था नेपालले आयोजना गरेक

गठबन्धनको राजनीतिक संयन्त्र : भागबण्डा र असन्तुष्ट नेतालाई रोक्ने रणनीति !

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि पाँच दलीय गठबन्धन बन्यो। ओलीविरुद्ध बनेको उक्त गठबन्धन जोगाएर आगामी निर्वाचनमा पार्टीको साख जोगाउने चुनौती गठबन्धनमा रहेका दलहरूलाई छ। तर, गठबन्धनमा सामेल नेपाली कांग्रेस आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तता कसरी दिने भनेर अन्योलमै छ। भलै, साविक नेकपा तीन टुक्रा भएको अवस्थामा कांग्रेसले एकलौटी राम्रो नतिजा ल्याउनसक्ने आकलन पनि नहोला भन्ने अवस्था छैन। यता, गठबन्धनमा सामेल नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)