काठमाडौं, १२ साउन । त्रिचन्द्र क्याम्पसको जिर्णोदार भवन पुनर्निर्माणका लागि बजेट सुनिश्चित भएको छ । सहरी विकास मन्त्रालयले सहरी विकास तथा भवन निर्माण विभागलाई ४८ करोड २० लाख रूपैयाँ सुनिश्चित भएको पत्र पठाएको हो । क्याम्पसको भवन प्रवलीकरणका लागि सहरी विकास मन्त्रालयले माग गरेअनुसार अर्थ मन्त्रालयले ४८ करोड २० रूपैयाँ सुनिश्चित गरेको जानकारी विभागलाई गराएको […]