चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु भएको छ। तीनचरण गरेर खेल्न पाइने क्यानोपी जिपलाइनको कुल लम्बाइ करिब ४ सय मिटर छ। सबै चरणको क्यानोपी जिपलाइन खेल्न करिब १० मिनेट लाग्छ।
जिपलाइन...
तनहुँमै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको छ । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप …
दमौली– तनहुँमै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको छ । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ […]
तनहुँ जिल्लामै पहिलोपटक जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको छ । व्यास नगरपालिका–१० परेवाडाँडामा जिपलाइन र स्काइ रोप साइक्लिङ सञ्चालनमा आएको हो ।सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले आफ्ना पाहुनालाई नयाँ सुविधा दिन जिपलाइन र स्काइ रोप साइक्लिङ थप गरेको हो । जिपलाइन तयार भएर सञ्चालनमा आएको र स्काइ रोप साइक्लिङ कात्तिक महिनाभित्रै निर्माण सम्पन्न हुने रिसोर्टका सञ्चालक विवेक सापकोटाले जानकारी दिए । उनले भने, “मादी नदी वारपार गर्ने गरी पाँच सय मिटरको जिपलाइन सञ
३० असोज, काठमाडौं । तनहुँको परेवाडाँडामा जिपलाइन र ’स्काइरोप साइक्लिङ’ सञ्चालनमा आउने भएको छ । सन् २०१२ सञ्चालनमा आएको पिजन हिल रिसोर्ट एण्ड फन पार्कले नयाँ सुविधाका रुपमा जिपलाइन र स्काइरोप साइक्लिङ थप गरेको हो । रिसोर्टका सञ्चालक विवेक सापकोटाका अनुसार केही दिनमा जिपलाइन तयार हुने र स्काइरोप साइक्लिङ पनि कात्तिक महिना भित्रै निर्माण सम्पन्न […]
पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका जोड्ने त्रिशूली नदीमाथि जिपलाइन सञ्चालन गरिएको छ । रिभर फनबीच रिसोर्ट बुट्टारले पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टार जोड्ने त्रिशूली नदीमाथि जिपलाइन व्यावसायिकरूपमा सञ्चालनमा ल्याएको हो । इच्छाकामनाका अध्यक्ष गीताकुमारी गुरुङ र गण्डकीका अध्यक्ष होमबहादुर राना मगरले संयुक्तरूपमा जिपलाइनको उद्घाटन गरेका हुन् । जिपलाइनको उद्घाटन गर्दै अध्यक्ष गुरुङले जिपलाइनले
काठमाडौं । सन् २०१० देखि सञ्चालनमा रहेको नेपालको पहिलो र लामो जिपलाइन हाइग्राउन्ड एडभेन्चर्समा जिपलाइन गर्ने पर्यटकले अन्नपूर्ण केवलकारको टिकट निःशुल्क पाउने भएका छन् । जिपलाइन बुक गरेपछि केवलकारबाट सराङ्कोट पुगेर जिपलाइन गरी हेम्जा झर्न सकिने भएको हो । लेकसाइड पामे रोडमा रहेको सेदि बगरबाट सराङ्कोट पुग्ने केवलकारको दुरी २.१६ किलोमीटर पार गर्न नै ९ […]
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जिपलाइन खेल्न धुलिखेल पुगेका छन् । धुलिखेल पुगेका तिमिल्सिनाले जिपलाइनको अनुभव निक्कै रोमाञ्चक भएको बताएका छन् । जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरी ११ सय मिटरको छ। भर्टिकल ड्रप दुई सय ४० फिट रहेको जिपलाइन ७० किलोमिटर प्रति घण्टाको औसत गतिमा […]
पर्वत : विश्वकै दोस्रो लामो दाबी गरिएको पर्वतमा निर्माणाधीन जिपलाइन आगामी दशैंसम्म सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ।सात जना युवाको करिब १३ करोड रुपैयाँ लगानीमा निर्माणाधीन जिपलाइनको ९० प्रतिशत काम सकिएको हार्नेश जिपलाइन प्रा.लि.का निर्देशक राजकुमार बस्नेतले बताए। उनले दशैंसम्म सञ्चालन गर्ने तयारीका साथ काम भइरहेको बताए।‘अहिले रिसोर्टतर्फको काम पनि धमाधम भइरहेको छ। तर त्योभन्दा पहिले नै जिपलाइन सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ। जिपलाईन र हाइड्रोलिक पिङको काम अन्तिमतिर आइपुगेको छ,&rs
कोरोना महामारीको दोस्रो प्रकोपसँगै बन्द हुनपुगेको धुलिखेल जिपलाइन तीन महिना पछि पुनः सञ्चालनमा आएको छ । आज साउन ८ गते, शुक्रबारदेखि औपचारिक रुपमै जिपलाइन सेवा सुरु गरिएको वर्डवाइड एड्भेन्जर प्रालिले जनाएको हो । मनसुन लागेसँगै पुनः सञ्चालनमा आएको जिपलाइन सेवामा कम्पनीले सेवा ग्राहीहरुलाई थप सुविधा दिने उद्देश्यले मनसुन अफर अन्तर्गत जिपलाइन शुल्कमा अधिकतम २० प्रतिशत छुटको घोषणा समेत गरेको कम्पनीले जनाएको छ ।हाल धुलिखेलमा तीन प्रकारको जिपलाइन सेवा सञ्चालनमा रहेकोमा क्लासिक जिपलाइनको २ हजार ५ स
काठमाडौँ । पर्यटकीय नगरी धुलिखेलमा सञ्चालित नेपालकै पहिलो साहसिक खेल सुपरम्यान जिपलाइको लोकप्रियता बढ्दो छ । कोभिड–१९ का कारण करिब ९ महिना बन्द रहेको उक्त जिपलाइनले पछिल्लो समय निकै आक्रामक रुपमा गति लिन थालेको हो ।कोभिडपछि दैनिक करिब ३ दर्जन पर्यटकहरु साहसिक खेल जिपलाइन खेल्न धुलिखेल आउने गरेको सञ्चालक वर्ल्ड वाइड एड्भेन्चर प्रालिले जनाएको छ । सुलभ शुल्कमा स्वदेशी (आन्तरिक) पर्यटकहरुलाई नै प्राथमिकतामा राख्दै जिपलाइन सेवा सञ्चालन गरिएकोमा पछिल्लो समय सहासिक खेल पारखीहरुको जिपलाइन प्रति आक