राजधानीका एटीएम बुथ ह्याक गरी चिनियाँ नागरिकले पैसा चोर्ने प्रयास गर्दै आएको खुलासा भएको हो । विभिन्न बैंकहरुको एटीएम बुथमा अस्वाभाविक रुपमा कुनै व्यक्तिले पैसा निकाल्न लागेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेपछि यस्तो खुलासा भएको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक वाङ जियाओल...